माघ ८,२०७७ चितवन । कांग्रेस केन्द्रिय निर्णय अनुसार चितवनका सबै ९८ वडामा काङ्ग्रेसले बिरोध सभा गर्दै छ । संसद् विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदमको रूपमा व्याख्या गरेको कांग्रेसले बिहीबार चितवन लगायत देशका ६७४३ वडामा र्याली र सभा गरेर विरोध...
माघ ८,२०७७ संसद् विघटनपछि प्रदेशमा सत्तासमीकरणमा पार्टीको भूमिकालाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले नेताहरूसँग छलफल थालेका छन् । प्रधानमन्त्री केपी ओलीकै छायाका रूपमा रहेको प्रदेश सरकारलाई समर्थन गर्दा संसद् विघटनविरुद्धको आन्दोलन कमजोर हुने छलफलमा सहभागी नेताहरूको भनाइ छ । सभापति देउवाले...
माघ ७, २०७७ चितवन । आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी ठगि गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल काठमाण्डौ ७ मित्रपार्क, चावहिल बस्ने वर्ष...
माघ–७ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ३८३ जना संक्रमीत निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६२ हजार ६४२ रहेको छ । यो ९७.९ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना...
उपल्लो देखि तल्लो तह सम्मका सवै ट्राफिक प्रहरीहरुलाई घुस लिए दिए वापत कारवाहीको प्रकृया चलाउन थालिएपछि अहिले ट्राफिकहरुले घुसको सट्टा राजश्व उठाउन थालेका छन् । केपी शर्मा, माघ ७, २०७७ चितवन । सवारी साधन उल्लघंनमा सक्रिय रहेका चालकहरु पछिल्लो समय...
माघ ७, २०७७-प्रदीपराज दाहाल काठमाडौं - नेपालमा भइरहेका पछिल्ला राजनीतिक घटनाक्रम भन्दा पनि अमेरिकाको चुनावी मतपरिणाम आउने क्रममा नेपालीको ध्यान त्यता केन्द्रित थियो । धेरैलाई राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमलाले निर्वाचित हुन्छन् हुँदैनन् भन्ने चासो थियो । खासमा निर्वाचित दुवैको...
माघ ६,२०७७ भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको उपलब्ध गराएको अनुदानको खोप भोलि नेपाल आइपुग्ने भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको बताएका हुन् । साथै पहिलो...
माघ ६,२०७७ विराटनगर । आजबाट शुरु भएको प्रदेश १ को हिउँदे अधिवेशनको करिब ३ मिनेट बसेर सकिएको छ । बैठक पहिलो बैठकमा कविरव ३ मिनेटमात्रै बसेर सकिएको हो । बैठक सुरु भएलगत्तै सभामुख प्रदीप कुमार भण्डारीले प्रदेश प्रमुखको पत्र बाचन...
माघ ७, २०७७ लोकतन्त्रको प्रतीक मानिएको अमेरिकाको इतिहासमा एउटा कालखण्डको अन्त्य हुने दिन । चार वर्ष अघि यसै दिन डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेका थिए । चार वर्ष पछि पदत्याग गर्दा विवादित भएर उनी निस्कँदै छन् । अन्तिममा युरोप र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८