• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमै पहिलाे आकाशे पुल रत्ननगरमा

माघ ३, २०७७ चितवन ।रत्ननगर नगरपालिकामा जिल्लाकै पहिलो आकाशे पुलको शनिवार उद्घाटन गरिएको छ। पूर्व पश्चिम राजमार्गको व्यस्त सडक वारपार गर्न कठिन भईरहदा नगरपालिकाले आकाशे पुल निर्माणको योजना अघि सारेको थियो । २०७६ फागुन २गते सुरु भएको आकाशे पुल निर्माणको...

म्याक्सवेल मोटर्स प्रालिमा स्याङयोङ ब्राण्ड

माघ ३, २०७७ भरतपुर । चितवनमा स्याङयोङ कोरियन लक्जरियस एसयुभी एण्ड पिकअप गाडीको विक्रिवितरण सुरु भएको छ । भरतपुर १२ स्थित बसपार्क नजिक म्याक्सवेल मोटर्स प्रालिले सो व्राण्डको गाडी विक्रि वितरण सुरु गरेको हो । उक्त ब्राण्डका कार तथा पिकअप...

आज चितवनमा काङ्ग्रेसको पर्दर्शन : भरतपुरमा रामचन्द्र पौडेलले सम्बोधन गर्ने
  • खबरदाता

माघ ३,२०७७ चितवन । संसद विघटन गरेको बिरोधमा सरकारको विरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाली कांग्रेसले आज देशभरका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दैछ। काङ्ग्रेस केन्द्रको पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले देशभरका ७ सय ५३ स्थानीय तहमै आज...

अपाङ्गताका लागि सास्ती भए स्थानीय सरकार

  जनताको घरदैलोको सरकार भनिने स्थानीय तहहरू अपाङ्गता भएका नागरिकका लागि सहयोगी होइन सास्ती भएका छन् । अपाङ्गता भएकाहरू स्थानीय सरकारप्रति साह्रै धेरै निरास छन् । माघ ३,२०७७ -  खोज पत्रकारिता केन्द्र धनकुटाको शहीद भूमि गाउँपालिकाले २८ असार २०७७ मा...

वितरणको तयारीबिनै अक्सफोर्डको भ्याक्सिनलाई नेपालमा अनुमति
  • खबरदाता

माघ २,२०७७ चितवन । सरकारले कोभिड विरुद्धको खोप प्रयोग गर्नलाई भारतीय कम्पनी सिरम इन्स्टिच्युटलाई तत्कालको लागि प्रयोग अनुमति दिएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रजेनेकाले निर्माण गरेको भ्याक्सिन भारतमा सिरम इन्स्टिच्युटले ’कोभिसिल्ड’ को नाममा उत्पादन गरिरहेको छ । सोही भ्याक्सिनले...

आज ३०८४ परीक्षणमा २७० संक्रमित
  • खबरदाता

माघ २ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ३९० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६० हजार ५६७ रहेको छ । यो ९७.७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप २७० जनामा...

बस र ट्रक आपसमा ठोक्किदा एघारको मृत्यु
  • खबरदाता

माघ २,२०७७ चितवन । भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ । समाचारमा बताइएअनुसार एउटा मिनीबस विपरीत दिशाबाट आएको अर्को एक ट्रकसँग एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।...

‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

माघ २,२०७७ चितवन । कोरोना भाइरसको महामारी चलिरहदा विश्वका अधिकाँश मुलुकहरुले खोपलाई मान्यता दिई प्रयोगमा ल्याइसकेको अवस्थामा नेपालमा भने बल्ल आपतकालिन प्रयोगका लागि खोपलाई अनुमित दिइने भएको छ । औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई उक्त अनुमति...

जिपमा मोटरसाइकल ठोक्कियो, दुईको मृत्यु
  • खबरदाता

माघ २, २०७७ बिर्तामोड ।  झापाको बुद्धशान्तिगाँउपालिकामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । झापाको बर्नेस्थित मेची राजमार्गमा मे १ ज २०९३ नम्बरको जिपको पछाडि मे. ७ प. ९४६२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८