• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बस र ट्रक जुद्दा राप्तीमा १ को मृत्यु
  • खबरदाता

माघ ७, २०७७ चितवन । चितवनको राप्ती नगरपालिका ५ पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत स्यार्से कालिका पेट्रोल पम्प नजिक सवारी दुघर्टना हुँदा एक जनाको मृत्यु भएको छ । बस चालक खोटाङ घर भएका ४५ वर्षीय चन्द्र बहादुर श्रेष्ठको उपचारका लागि भरतपुर...

विघटन मुद्दामा संवैधानिक इजलास यसरी फस्दै छ

माघ ७,२०७७ - नारायण प्रसाद दाहाल प्रतिनिधि सभा विघटनविरुद्धका रिटको मूल विवादमा आइतबारदेखि बल्ल बहस सुरु भएको छ। करिब एक महिना पाँच न्यायाधीशको संवैधानिक इजलासले हेर्ने कि बढी न्यायाधीशको बृहत् इजलासले हेर्ने भन्ने विवादमै बित्यो । अहिले मूल विवादमा प्रवेश...

भारतले बुधवारबाट नेपाल सहितका देशलाई खोप उपलब्ध गराउने
  • खबरदाता

भारतले नेपाल सहितका मुलुकहरुलाई कोरोना भाइरस बिरुद्धको खोप उपलब्ध गराउने भएको छ । माघ ६,२०७७ चितवन ।  भारतको विदेश मन्त्रालयले नेपाल सहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको हो। भारतीय विदेश मन्त्रालयले जारी गरेको...

कोरोना संक्रमणबाट गैंडाकोटका पुरुषको मृत्यु
  • खबरदाता

माघ -६ ,२०७७ चितवन ।कोरोना संक्रमणबाट गैँडाकोट नगरपालिका - १३ का एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालका अनुसार गैंडाकोट १३ बस्ने ५५ वर्षीय पुरुषको मंगलबार साँझ ६ बजेर ५ मिनेट जाँदा मृत्यु भएको हो । पौष २३ गते...

नेकपा र काङ्ग्रेस बिच झडप भएपछी रुकुम पश्चिममा निषेधाज्ञा
  • खबरदाता

माघ ६,२०७७ नेकपा र काँग्रेसका कार्यकर्ता बिच झडप भएपछी जिल्ला प्रशासन कार्यालय मुसिकोट रुकुम पश्चिमले निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पुर्बमा घारी खोला,पश्चिममा ठुलि भेरी ,उत्तरमा दाजे र दक्षिणमा सिमा बजार क्षेत्र सम्म लागू हुने गरि मंगलबार साझ ५...

आज ३४८ संक्रमीत मध्ये २१८ उपत्यका भित्रका
  • खबरदाता

माघ–६,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४४१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६२ हजार २५९ रहेको छ । यो ९७।९ प्रतिशत हो। पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...

चितवनका कलेजमा राजनीतिक दलका होर्डिङबोर्ड !

विद्यार्थी संगठनका त्यस्ता सूचनापार्टीमा विद्यार्थीलाई हुने जानकारी शून्य छन् । त्यहाँ त आफ्नो पार्टीको गुणगान र विपक्षीलाई गालीगलौचमा खैरो खनेका व्यानरमात्रै भेटिन्छ । केपी शर्मा–पौष ६, २०७७ चितवन । उच्च शिक्षा हासिल गर्ने कलेज तथा विद्यालयहरु राजनीतिक दलको अखडा बन्दै...

अपमानजनक अन्त्यको बोझ बोके ट्रम्पले

   लोक नारायण  सुवेदी - माघ ६,२०७७ यही २० जनवरीका दिन अमेरिकामामा जो बाइडेन र कमला ह्यारिसको नयाँ प्रशासनले देशको राष्ट्रपति र उपराष्ट्रपतिको नयाँ कार्यभार ग्रहण गर्दैछ । तर त्यस दिनको महत्वपूर्ण समारोहमा निबर्तमान हुने राष्ट्रपति डोनाल्ड ट्रम्पले भने भाग...

कलेज बस दुर्घटना हुँदा पाँच घाइते
  • खबरदाता

माघ ६,२०७७ विराटनगर – बिराटनगरमा कलेज बस दुर्घटना हुँदा पाँच विद्यार्थी घाइते भएका छन। विराटनगरस्थित मेरील्याण्ड कलेजको बस दुर्घटना भएको हो। बा।२ ख ४५८ नम्बरको बस सुनवर्षी नगरपालिकाबाट विद्यार्थी लिएर आउने क्रममा मंगलबार बिहान दुर्घटनामा भएको प्रहरीले जनाएको छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८