पौष ६,२०७७ चितवन । चितवनको सौराहामा बन हात्ती धपाउन उपकरण जडान गरिएको छ । उक्त उपकरणको प्रयोग गरी हात्ती धपाइने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जित बहादुर तामाङले जानकारी दिए। पछिल्लो समय निकुञ्जबाट आउने बन हात्तीले स्थानीयहरुको घर भत्काउने...
पौष ५,२०७७ संसद् विघटन र प्रतिनिधि सभा निर्वाचन पछि विवेकशील साझा पार्टील यसको प्रतिक्रिया स्वरूप आइतबार बालुवाटारमा प्रदर्शन गरेको छ । सो पार्टीका सचिवालय सदस्य प्रकाश चन्द्र परियारले यसलाई स्वेच्छाचारी कदम, अलोकतान्त्रिक र मनलागी कदम भएको प्रतिक्रिया दिएका छन् ।...
पौष ५,२०७७ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बिना मगर, रामेश्वर राय यादव, योगेश...
पौष ५,२०७७ चितवन । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदबाट ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् । राजिनामा दिने...
पौष ५, २०७७ चितवन । आइतवार विहान अकस्मात रुपमा संसद विघटनको सिफारिस ल्याएको प्रति आक्रोश व्यक्त गर्दै सरकार पक्षकै भातृ संगठनहरुले विरोध सभा गरेका छन् । चितवनको भरतपुर स्थित चौविककोठीमा आकस्मिक रुपमा आयोजना गरिएको उक्त विरोध सभामा केपी ओलीकै कार्यकर्ताले...
पौष ५, २०७७ चितवन । नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले केपी ओली पहिले देखिनै सरकार चलाउन असक्षम रहेको बताएका छन् । आज ओलीले संसद विघटनको सिफारिस गरेपछि उनले भने,“कोरोना महामारीमै उनी असक्षम भइसकेका हुन् । उक्त कुरालाई ओलीले...
सनिवार दिनभर राजनीति परामर्श गरेका ओलिले आफू कमजोर देखेपछी यो निर्णय लिएका हुन। पौष ५ ,२०७७ शुक्रवार साझ देखि सनिवार दिनभर आन्तरिक भेटघाटमा ब्यस्त ओलिले अन्तत संसद विघटनको सिफारिस गरेका छन। पार्टी भित्रबाटै आफूलाई हटाउने तयारी भैरहेका बेला प्रधानमन्त्री ओलीले...
पौष–५, २०७७ बेलायतमा क्रिसमसको दिन दिइने छुटलाई इंग्ल्यान्डको दक्षिण पूर्वी क्षेत्रमा यथावतै राखिएको छ । इग्ल्यान्डका अन्य भाग तथा स्कटल्यान्ड र वेल्समा भने नयाँ मापदण्ड तय गरिएको छ । लन्डन,केन्ट,एसेक्स र बेडफोर्डसायरमा एक घरमा व्यक्तिलाई अर्को घरको व्यक्तिसँग सम्पर्क गर्न...
पौष–४, २०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ११७५ जनाले कोरोना जितेका छन । हालसम्म कोरोना जित्नेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको छ । यो ९५.८ प्रतिशत हुन आउँछ । पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८