• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
ठट्टा र गफले चुनाव हुँदैन : डा. प्रकासशरण महत
  • खवरदाता

पौष १८, २०७७ चितवन । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले बैशाखमा गर्ने भनिएको चुनाव ठट्टा गफ चुटेजस्तो सजिलो नहुने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको मित्रमिलन तथा बनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता महतले सो कुरा बताएका...

ओलीको तुरुपमा अल्झिएका देउवा

केपी शर्मा - पौष १८,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा पौष ५ गते संसद विघटनको सिफारिस शितलनिवास पुर्‍याए।सिफारिसको गन्ध सेलाउन नपाउँदै संसद भङ्ग गरियो। त्यसको लगत्तै नेकपाकै अर्को समुहले कडा प्रतिबाद गर्‍यो।प्रतिपक्षी काङ्ग्रेसले पनि ससक्त बिरोध गर्‍यो। प्रतिपक्षी काङ्ग्रेसले...

भारतमा तत्कालै भ्याक्सिन वितरण सुरु हुने
  • खबरदाता

पौष १८,२०७७ भारतमा कोरोना भ्याक्सिन वितरण यसै साता सुरु भएको छ । शुक्रवार बसेको विज्ञहरूको बैठकले अक्सफोर्डको भ्याक्सिन उपयुक्त भएको ठहर गरेको छ । तर भारतमा दिइएको यो अनुमतिमा केही सर्त राखिएका छन् । विज्ञहरूको सुभाअव सहितको धारणालाई आधार बनाउँदै...

नेपालमा ९७ प्रतिशत कोरोना संक्रमित निको भए

पौष–१७,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ७४८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५३ हजार १०७ रहेको छ । यो ९७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरसको...

पुल्चोक गोन्द्राङ सडकखण्डमा डोजर चलाउन सुरु

यसअघि निर्माण सुरु गरिएको भरतपुर वाइपास सडक खण्डको अवस्था अहिले पनि जहिँको तहीँ र जिर्ण रहनुले पुल्चोक गोन्द्राङ सडकखण्डको अवस्था त्यस्तै होलाकि भन्नेमा आमनगरवासीको आशंका छ । केपी शर्मा,  पौष १७, २०७७ भरतपुर । सम्झौता मितिले २८ महिनाभित्र निर्माण सम्पन्न...

कानून कार्यान्वयन नहुँदा पत्रकार असुरक्षित, एकवर्षमा ५२ घटना
  • खवरदाता

पौष १७, २०७७ चितवन । कानूनको सहि ढंगले व्याख्या सहित कार्यान्वयन नहुँदा पत्रकाहरु असुरक्षित भएका छन् । यस वर्ष अर्थात् २०२० डिसेम्वर ३१ सम्मको तथ्याङ्क हेर्दा ठूला र मध्यमखालका गरी प्रेस स्वतन्त्रता हननका ५२ वटा घटनाहरु घटेका छन् । नेपाल...

‘बामदेव पुगे खुमलटार’
  • खवरदाता

पौष १७, २०७७ चितवन । राष्ट्रिय सभाको हिउँदे अधिवेशन सुरुहुनु पूर्वसन्ध्यामा नेकपाका नेता बामदेव गौतमले प्रचण्डसँग भेट गरेका छन् शुक्रवार विहान सवा १० बजे बामदेव गौतम प्रचण्ड निवास खुमल्टार पुगेका स्रोतले बताएको छ । नेकपा फुटेर दुई समूह भइसक्दापनि तटस्थ...

राष्ट्रिय सभाको बैठक आज,सरकार अल्पमतमा
  • खबरदाता

  पौष १७,२०७७ चितवन । आज अपरान्ह ४ बजे राष्ट्रिय सभाको बैठक  बस्ने भएकोछ । प्रतिनिधिसभा विघटन भए पनि स्थायी सदन राष्ट्रियसभाको हिउँदे अधिबेशन आज बस्न लागेको हो। आजको बैठकको सुरुमा राष्ट्रपति विद्यादेवी भण्डारीले बैठक आह्वान गरेको सम्बन्धी पत्र पढेर...

५३४ संक्रमित २४७ जना उपत्यका भित्रका
  • खवरदाता

पौष–१६,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४४७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५२ हजार ३५९ रहेको छ । यो ९६.८ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना भाइरसको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८