वैशाख २८,२०७८ चितवन । पछिल्लो एक दिनमा ५२२५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख १२ हजार १९ रहेको छ । यो ७५ दशमलव ५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९४८३ जनामा...
बैशाख २८,२०७८ चितवन । चितवनमा आज थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका अस्पतालमा थप १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा २०६ जना संक्रमीत थपिए भने...
बैशाख २८,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ४१ पुरुष ३७ महिला गरि ७८ जना रहेका छन...
२०७४ सालको निर्वाचन परिणाम आउँदा नै भारतले ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न खोजेकै हो । त्यसबेला ओलीले पाएको अपार जनसमर्थनका कारण भारतीय योजना असफल भयो । बैशाख - २८,२०७८ अन्ततः नेपालमा कम्युनिस्टहरुको दुई तिहाइ गल्र्यामगुर्लुम ढलेको छ । संसदको निकै कमजोर...
गण्डकीमा मुख्यमन्त्री दाबी गर्ने आज अन्तिम दिन बैशाख- २८,२०७८ पृथ्वीसुब्बा गुरुङले २६ वैशाखमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी थिइन्। उनले नेपालको संविधानको धारा १६८...
बैशाख, २८-२०७८ सरकारी अनुदानको चिनी किन्ने तथा बेच्ने जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिएको ६ महीना भइसक्दा पनि सरकारले किन्ने अनुमति दिएको छैन । किन्ने अनुमतिका लागि जिम्मेवार दुई निकाय उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालय...
बैशाख- २८,२०७८ चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महीनाको तथ्यांकले यस्तो देखाएको हो । परिमाणका आधारमा साढे ३२ केजी बराबरको सुनको गरगहना...
अमर खड्का काठमाडौँ वैशाख - २८ ,२०७८ इटहरी निजी क्षेत्रबाट इटहरीमा अक्सिजनसहितको ४० बेडको आइसोलेसन तयार गरिने भएको छ। इटहरी वडा नं। १० स्थित पिपुल्स मल्टिपल हेल्थ इन्सिच्युटको भवनमा उद्योग वाणिज्य संघ इटहरीको अगुवाईंमा अक्सिजनसहितको आइसोलेसन तयार गरिने भएको...
बैशाख २७,२०७८ चितवन । चितवनको स्थिति भरतपुरको चौबीसकोठिमा रहेको प्राईम कमर्सियल बैँकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सरोज गिरीका अनुसार बिजुली सर्ट भई एक्कासी आगलागि भएको हो । सोमबार साझ ५स्३० बजे आगो लागेको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८