वैशाख–२५, २०७८ चितवन । पछिल्लो २४ घन्टामा ३ हजार ३७० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ९८ हजार ७६५ रहेको छ । यो ७७.४ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८४१८ जनामा कोरोना...
बैशाख २५,२०७८ चितवन । चितवनमा आज थप ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा ३२० जना संक्रमीत थपिएका हुन । यस्तै खैरहनि...
बैशाख २५,२०७८ नेपाली काङ्ग्रेसले संवैधानिक परिषद् बैठकमा भाग नलिने कांग्रेसको निर्णय गरेको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने जानकारी दिएका हुन् । लोकतान्त्रिक पद्धतिमा संविधान बमोजिम संवैधानिक निकायहरुले सरकारको काम कारबाहीको अनुसन्धान...
बैशाख २५,२०७८ चितवन । भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वडा न. ११ नमुना टोल बस्ने बस्ने बर्ष ९४ का एक पुरुष रहेका छन । बैशाख २४ गते उनलाई भरतपुर अस्पताल भर्ना...
बैशाख २५,२०७८ चितवनमा बाघको आक्रमणबाट एक जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार बैशाख २४ गते शुक्रबार दिउँसो करिब २ः३० बजेको समयमा राप्ती नगरपालिका ६ घर भएका बर्ष ३३ का उमेश राईलाइ राप्ती ६ कै...
बैशाख २५,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ४५ पुरुष २८ महिला गरि ८४ जना रहेका छन...
बैशाख २५, २०७८ गत हप्तादेखि जारी निषेधाज्ञाका कारण इन्टरनेटको खपत बढेको छ । भौतिक रूपमा कार्यालय तथा विद्यालय सञ्चालन सम्भव नभएपछि अभौतिक गतिविधि बढ्दा इन्टरनेट ब्यान्डविथको खपत सामान्य दिनको तुलनामा ३० प्रतिशतले बढेको इन्टरनेट सेवाप्रदायक सङ्घ, नेपाल (आईस्पान)का अध्यक्ष सुधिर...
बैशाख २४ ,२०७८ हिमाली जिल्ला सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । सगरमाथा आधार शिविरबाट फर्किएका १२ र सोलुदूधकुण्ड नगरपालिकामा थप एक जनामा पोजिटिभ देखिएसँगै संक्रमितको संख्या २१ पुगेको हो । सगरमाथा आधार शिविरबाट फर्केका दुई विदेशीसहित १२ जनालाई...
बैशाख २४,२०७८ गृहम मन्त्रालयले यो महामारीमा अक्सिजन अभाब हुन नदिने जनाएको छ । गृह मन्त्रालयले आज एउटा बिज्ञप्ति निकालेर सो कुराको जानकारी गराएको हो । कोभिड(१९ को दोस्रो लहरको संक्रमण दिनानुदिन वृद्धि हुदै गईरहेको सन्दर्भमा यसको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण बन्दै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८