• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अब ‘हिमालयन एन्ड इन्भेष्टमेन्ट बैंक’
  • खबरदाता

बैशाख- ३१ ,२०७८ लामो समयदेखि छलफलमा जुटेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक अन्ततः मर्जरमा जान सहमत भएका छन् । दुई बैंकले बिहीवार एकअर्काबीच मर्ज हुन प्रारम्भिक समझदारी (एमओयू) पत्रमा हस्ताक्षर गरेका छन् । हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतम र...

‘ओलीसामू गले नेपाल’
  • खबरदाता

बैशाख ३०,२०७८--केपी शर्मा चितवन । अन्तत ओलीसामु नेपाल समूह गलेको छ । बिहीबार केपी शर्मा ओलीसँग नेता माधब कुमार नेपालले झन्डै चार घन्टा बार्ता गरे । बर्तापछी नेपालले केही समयको लागि राजिनामाको कुरा टरेको बताएका छन। अब केपी ओलीकै नेतृत्वमा...

बिहीवार भए ५०५५ जना कोरोना मुक्त
  • खबरदाता

वैशाख ३०,२०७८ चितवन । पछिल्लो एक दिनमा ५०५५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख २१ हजार ५१८ रहेको छ । यो ७४ दशमलव ६ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८९६० जनामा कोरोना...

चितवनमा २५६ जनाको आइसियुमा उपचार हुदै
  • खबरदाता

बैशाख ३०,२०७८ चितवन । चितवनमा आज थप २०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पताल र होम आइसोलेसनमा थप ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा १६८ जना...

चितवनमा पाँच सङ्क्रमितको मृत्यु

बैशाख ३०, २०७८ जिल्लाका बिभिन्न अस्पतालमा पाँच कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका दुई र अन्य बाहिरी जिल्लाका रहेका छन् । भरतपुर महानगरपालिका–९ की ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उनको पुष्पाञ्जली अस्पताल...

कसरी बचिएला आक्रामक कोरोनाको चालु र तेस्रो लहरबाट ?

बैशाख ३०,२०७८ -लोकनारायण सुबदी कोरोनाको दोश्रो लहरको अझ घातक र हानीकारक आक्रमणको बिश्वले सामना गर्दैगर्दा अझै कोरोनाको तेश्रो झन कडा लहरले आक्रमण गर्ने बिज्ञहरुले औंल्याइरहेका छन् । त्यो बाल बच्चाका लागि अझ बढी खतरनाक हुने पनि उनीहरुले बताइरहेका छन् ।...

कोभिड नियन्त्रणमा योगेस भट्टराईका चार सुझाव
  • खबरदाता

बैशाख ३०,२०७८ चितवन । नेकपा एमालेका नेता योगेस भट्टराईले राज्यले स्वास्थ्य क्षेत्रलाइ प्रमुख दायित्वको रुपमा नलिदा कोरोनाको महामारी यो अबस्थामा पुगेको बताएका छन। सामाजिक संजालको प्रयोग गर्दै उनले विश्वनै कोभिडबाट आक्रान्त बनिरहेका बेला नेपालमा सुनिने र देखिने हरेक समाचारले दिनहु...

आज ९३०५ थपिँदा ४४४४ निको भए
  • खबरदाता

वैशाख २९,२०७८ चितवन । पछिल्लो एक दिनमा ४४४४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख १६ हजार ४६३ रहेको छ । यो ७४ दशमलव ९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९३०५ जनामा कोरोना...

आज पनि चितवनमा २३१ संक्रमीत थपिए
  • खबरदाता

बैशाख २९,२०७८ चितवन । चितवनमा आज थप २३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका अस्पतालमा थप ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा १९९ जना संक्रमीत थपिए भने माडिका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८