बैशाख २७,२०७८ एमालेका बरिस्ठ नेता माधबकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ६ बुँदे पत्र पठाएका छन।संसदमा विश्वासको मत लिने अघिल्लो दिन नेता माधवकुमार नेपालले ओलीलाई सो पत्र लेखेका छन् । बिगत लामो समय देखि आन्तरिक बिबाद चुलिएको एमालेमा अन्तत सतहमानै...
वैशाख २६,२०७८ चितवन । पछिल्लो एक दिनमा ४०४२ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ९६ हजार ३३२ रहेको छ । यो ७६ दशमलव ७ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८८५० जनामा...
वैशाख २६, २०७८ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् । उनीविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वास प्रस्तावमा सोमबार मतदान हुने तय भएको थियो । मतदानको एक दिन अघि नै उनले राजीनामा दिएका हुन् ।
बैशाख २६,२०७८ चितवन । चितवनमा आज २० जनाको नमुना परिक्षण गर्दा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा २ जना संक्रमीत...
बैशाख २६,२०७८ चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा न। ३ बार्हघरे बस्ने बस्ने बर्ष ५९ कि एक महिला रहेकि छन । बैशाख २७ गते उनलाई सिएमसिको कोभीड ल्याबमा कोरोना पोजेटिभ...
बैशाख २६,२०७८ काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत चितवनमा कोरोना संक्रमितहरू ल्याउन थालिएको छ। चितवनमा अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो। जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज...
बैशाख २६,२०७८ कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव बढ्दै गएको छ । कोरोना संक्रमणका कारण गम्भीर खाले बिरामीको संख्या ह्वात्तै बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चुलिँदै गएको हो । हाल राजधानीका अस्पतालमा आवश्यकताको ५० प्रतिशमात्रै अक्सिजनको उपलब्ध छ ।...
नेपाल समूहका सामूहिक रूपमा संसद्बाट बाहिरिएमा ओलीले विश्वासको मत गुमाउने मात्र होइन, अल्पमतको सरकार बनाउने मौका पनि पाउने छैनन्, उनको विकल्पमा सरकार बनाउन स्पष्ट संख्या पुग्नेछ, नाटकीय निर्णयले एमाले सांसदको राजीनामा रोकिएमा पनि बहुमत जुटाउन कठिन ओलीलाई सच्याउन अधिक प्रयास...
बैशाख २५,२०७८ चितवन । चितवनमा निषेधाज्ञा उलंघन गर्नेबाट प्रहरीले १ लाख भन्दा बढी जरिवाना बापतको राजस्व संकलन गरेको छ । सनिवार बिना इजाजत सवारी साधन चलाइ निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले २५३ दुई पाङ्ग्रे ९ मोटरसाइकल र साइकल० र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८