चैत्र २४,२०७७ नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले आफ्ना ४ दांसदलाई पदबाट हटाएको छ ।उनिहरु केपी शर्मा ओली सरकारका मन्त्रीलाईहरु हुन। अघिल्लो पटक बसेको स्थायी समिति बैठकको निर्णय कार्यान्वयन गर्दै माओवादी केन्द्रले ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी...
चैत्र २४,२०७७ कोरोना महामरीको दोस्रो लहरले भयाबह बन्दै गएको भारतबाट स्वदेस फर्कने नेपालीहरुको संख्या बढ्दै जादा संक्रमण जोखिमको ग्राफ पनि उच भएको छ । खुला सिमाना र निर्बाध रुपमा आवतजावत भइरहदा संक्रमणको जोखिम बढेको हो।कञ्चनपुरको त्रिनगर हेल्थ डेस्कमा गरिएको परीक्षणमा...
चैत्र २४,२०७७ भारतमा कोरोनाको ग्राफ उच्च बिन्दुमा पुग्दै गर्दा नेपालमा भने भारतीय पर्यटकको संख्या दिनहु बढ्दो क्रममा देखिएको छ । तर, भारतीयहरु नेपालमा भ्रमण गर्नका लागि आएका भने होइनन् । उनीहरू काठमाडौंका होटेलहरूमा क्वारेन्टाइन बस्नका लागि आएका हुन् । होटेल...
चैत्र २३ ,२०७७ कोरोना महामारी बढ्दै गएपछि यस वर्ष पनि भक्तपुरको बिस्का जात्रा स्थगित गरिएको छ । जात्रा चलाउँदा भक्तजनको भीड हुने र त्यसले संक्रमण फैलिन गई भयावह अवस्था आउन सक्ने आशंकामा बिस्कामा रोक लगाइएको हो । कोभिड–१९ संकट व्यवस्थापन...
चैत्र २३, २०७७ काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन। । वायु प्रदूषणले स्वाशप्रश्वासमा कठिनाइलगायत विविध स्वास्थ्य समस्या देखा पर्नसक्ने भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनैपर्ने अवस्था भए...
चैत्र २३, २०७७ प्रधानमन्त्री केपी शर्मा ओलीको विस्थापन, नयाँ सत्ता समीकरण र दुई वर्ष संसद सञ्चालनको माओवादी मार्गचित्र असफल भएको छ । खासगरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पछिल्लो समय उनकै कित्तामा रहेका एमाले नेता माधव नेपालले जति...
चैत्र २३,२०७७ चितवन ।भारतमा कोरोना संक्रमण बढेसगै सरकारले सतर्कता अपनाउन थालेको छ । अब काठमाडौं प्रवेश गर्न अब एन्टिजेन परीक्षण गर्नुपर्ने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी...
चैत्र २२,२०७७ ब्यक्तिगत प्रयोजनका लागि अब एसिड ,तेजाब तथा अन्य घातक रासायनिक पदार्थ खरिद गर्न नपाइने भएको छ ।साथै यस्ता पदार्थको आयातमा पनि सरकारले कडाइ गर्न थालेको छ । तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ तथा तेजाब...
चैत्र २२,२०७७ चितवन -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा २/ २ रुपैयाँ मूल्य वृद्धि गरेको हो। योसँगै पेट्रोल मुल्य प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८