• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मृत्युदरका हिसाबले नेपाल दोस्रो स्थानमा
  • खबरदाता

वैशाख २९ ,२०७८ सार्क राष्ट्रहरुमा फैलिरहेको कोभिड १९ को संक्रमण र संक्रमणका कारण मृत्यु भएको तथ्यांकका हिसाबले नेपाल दोस्रो स्थानमा परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सार्क राष्ट्रहरुमा फैलिरहेको कोरोना संक्रमणको प्रतिशतका आधारमा नेपाल दोस्रो स्थानमा रहेको छ भने...

एकै सातामै निक्षेप थप १० अर्बले बढ्यो
  • खबरदाता

बैशाख २९,२०७८ मुलुकका अत्यधिक भूभागमा निषेधाज्ञा भए पनि बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन र कर्जा प्रवाह भने सकारात्मक देखिन्छ । कोभिड–१९ को दोस्रो लहरबाट मुलुक अस्तव्यस्त भइरहँदा पछिल्लो साता अर्थात् वैशाख चौथो साता २७ वाणिज्य बैंकको निक्षेप संकलन थप...

अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि
  • खबरदाता

बैशाख २९,२०७८ सरकारले मेडिकल अक्सिजन वितरणलाई व्यवस्थित गर्न कार्यविधि जारी गरेको छ । कोभिड–१९ का बिरामीलाई उपचार गर्न अक्सिजन आवश्यक पर्ने र अक्सिजन अभावमा मृत्यु हुने घटना बढेपछि कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले अक्सिजनको वितरणलाई समानुपातिक र न्यायपूर्ण...

चितवनमा ८० संक्रमीत थपिए
  • खबरदाता

बैशाख २९,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ३४ पुरुष ३७ महिला गरि ७१ जना रहेका छन...

एकैदिन कोरोनाबाट २२५ को मृत्यु
  • खबरदाता

  वैशाख २८,२०७८ चितवन । पछिल्लो एक दिनमा ५२२५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ३ लाख १२ हजार १९ रहेको छ । यो ७५ दशमलव ५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ९४८३ जनामा...

चितवनमा २७४ संक्रमीत थपिँदा ४४ जना निको भए
  • खबरदाता

  बैशाख २८,२०७८ चितवन । चितवनमा आज थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका अस्पतालमा थप १० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार भरतपुर महानगर पालिकामा २०६ जना संक्रमीत थपिए भने...

चितवनका ९० सहित १३५ संक्रमीत थपिए
  • खबरदाता

बैशाख २८,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ४१ पुरुष ३७ महिला गरि ७८ जना रहेका छन...

भारतले चाइना कार्ड खेल्दा झुक्किए ओली

२०७४ सालको निर्वाचन परिणाम आउँदा नै भारतले ओलीलाई प्रधानमन्त्री बन्नबाट रोक्न खोजेकै हो । त्यसबेला ओलीले पाएको अपार जनसमर्थनका कारण भारतीय योजना असफल भयो । बैशाख - २८,२०७८ अन्ततः नेपालमा कम्युनिस्टहरुको दुई तिहाइ गल्र्यामगुर्लुम ढलेको छ । संसदको निकै कमजोर...

यस्तो छ गण्डकीको सात्ता समीकरण !
  • खबरदाता

गण्डकीमा मुख्यमन्त्री दाबी गर्ने आज अन्तिम दिन बैशाख- २८,२०७८ पृथ्वीसुब्बा गुरुङले २६ वैशाखमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। उनले राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीताकुमारी पौडेलले तीन दिनभित्र सरकार गठन गर्न दलहरूलाई आह्वान गरेकी थिइन्। उनले नेपालको संविधानको धारा १६८...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८