चैत्र–८, २०७७ चितवन । विश्वमै दुर्लभ मानिएको एक सिँगे गैँडाको भोली सोमवारबाट गणना गरिने भएको छ । देशका चार वटा निकुञ्जमा मात्रै पाइने गैँडाको गणना गर्न खटिने गणक, माउतेलाई तालिम समते दिइसकिएको छ । ३ सय बढि मानवीय जनशक्ति र...
चैत्र ८,२०७७ -नारायण प्रसाद दाहाल प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अति विश्वास गरेका पात्र अग्नि खरेल अन्ततः बालुवाटारको कालोसूचीमा परेका छन् । खरेलले आफ्नो मोर्चामा खरो उत्रिएर प्रधानमन्त्री ओलीको बचाउ गर्नुको साटो उल्टै भयंकर दुर्घटनाको खाल्डोमा जाक्न...
चैत्र ८,२०७७ जंगली हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका–१३ गंगानगरस्थित जंगल नजिकैको बस्तीमा आएको जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ५० वर्षीया तिलमाया भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। आइतबार बिहान ४ बजे...
चैत्र ८,२०७७ बेलायतमा शनिवार एकै दिन सात लाख भन्दा बढीले कोरोनाको भ्याक्सिन लगाएका छन् । कुल ७ लाख ११ हजार १५६ जनाले एकै दिन खोप लगाए पछि यो कीर्तिमानको रूपमा रहेको छ । यसमा पहिलो र दोस्रो डोज लगाउने दुवै...
चैत्र ८,२०७७ जापानले त्यहाँ यसै वर्ष हुने ओलम्पिक खेलकुदमा अन्य देशका दर्शकलाई प्रवेश नदिने भएको छ । २३ जुलाई देखि ओलम्पिक खेल हुने छ भने त्यसको एक महिना पछि पारा ओलम्पिक खेल हुने छ । जापान ओलम्पिक कमिटीले संसारमा कोरोना...
चैत्र ८ ,२०७७ सत्तारूढ नेकपा एमाले एमालेभित्र पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाइएको छ । केपी शर्मा ओली पक्षको शनिवार बसेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्षलाई थप शक्तिशाली बनाइएको हो । बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको बन्दसूचीमा रहेका नाम...
चैत्र- ८ ,२०७७ चालू आर्थिक वर्ष (आव) को पहिलो ८ महीनामा रू. १६ अर्बको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा रू, १६ अर्ब २८ करोडको सुन आयात भएको हो, जुन अघिल्लो वर्षको यसै...
गम्भीर प्रकृतिका शर्तहरु पालना गरेर काँग्रेस सत्तामा नजानेमा उनको जोड थियो । केपी शर्मा–चैत्र ७,२०७७ चितवन । अहिले नेपाली काँग्रेसभित्र सत्तामा जाने र नजाने बीचमा जुहारीनै चलिरहेको छ । संसद पुनस्थापना अघि देउवा पक्षियहरु सरकारमा जाने रणनीतिमा हुँदा उनी इतर...
प्रायजसो चुनावमा जित हासिल गरी सत्ताको बागडोर सम्हालेको काँग्रेसले सरकारबाट तीन वर्ष वाहिरिएपछि बल्ल जनता हाम्रा मालिक हुन भन्दै सम्झिएको छ । केपी शर्मा–चैत्र ७,२०७७ चितवन । गत आम निर्वाचनमा जनताले नेपाली काँग्रेसलाई नराम्रोसँग पराजित गराइदिएर तेस्रो स्थानमा पुर्याइदिएपछि उक्त...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८