असोज १९,२०७८ नेपालले साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको खेलमा श्रीलङ्कालाई ३–२ ले हराएको छ । ३० औ मिनेटमा सुमन लामाको गोलमा अग्रता लिएको नेपालका लागि दोस्रो हाफमा अञ्जन विष्टले गोल गरे । पहिलो गोलका लागि नवयुग श्रेष्ठले सुमनलाई साथ...
असोज १९,२०७८ आफ्नो अक्षमतालाई ढाकछोप गर्न अरुमाथि हिलो छ्याप्ने प्रवृत्ति नेपाली राजनीतिमा नौलो होइन । मन्त्रिपरिषद विस्तारको प्रसंगमा पनि अहिले यही भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ लिएको तीन महिना पुग्न लागिसक्यो । मन्त्रिपरिषद विस्तार हुन सकेको छैन ।...
असोज १९,२०७८ नेकपा एमालेको विधानले एक वरिष्ठ उपाध्यक्ष र एक महासचिवसहित केन्द्रमा १५ जना पदाधिकारी रहने गरी विधान पारित गरेको छ । योसँगै अब ओलीको टिममा शक्तिशाली र प्रभावशाली पदमा को रहन्छन् भन्ने आमजिज्ञासा पैदा भएको छ । विधानको...
सधैँ सरकारले केही गरेन भन्ने नागरिकले सरकारलाई आफ्नो वास्तविक तथ्याङ्क दिएर सहजीकरण गर्नुपर्ने देखिन्छ । यही तथ्याङ्कलाई आधार बनाएर देशको नीति,योजना तथा बजेट लगायत कयौँ कार्यक्रम निर्धारण गरिनेछ । १० वर्षमा एक पटक घरमै आएर तथ्याङ्क माग्दापनि सहरमा रहेका नागरिकहरुले...
असोज १८, २०७८ प्रशासनले जारी गरेको आदेशलाई उल्लघंन गर्दै नेपाली काँग्रेस भरतपुरले पदस्थापना कार्यक्रम सम्पन्न गरेको छ । भरतपुरको एक पार्टी प्यालेसमा सोमवार नेपाली काँग्रेस १४ औँ महाधिवेशनबाट निर्वाचित भरतपुर महानगरसमितिका नयाँ पदाधिकारीहरुलाई पदस्थापना गरिएको हो । जिल्ला प्रशासन कार्यालय...
असोज १८, २०७८ मंगलवार भोलि भरतपुरका तीन स्थानमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार तीन वटा फिडर अन्तर्गतका स्थानहरुमा लाइन नआउने भएको हो । इन्जिनियर राजेन्द्र पौडेलका अनुसार औद्योगिक दुई फिडर, भृकुटी फिडर र...
पर्यटन व्यवसायीले जस्तासुकै ठूला छुटका प्याकेज ल्याएपनि सौराहालाई सरकारले हेर्ने दृष्टिकोण परिवर्तन नभएसम्म पुरानै लयमा सौराहा फर्कनेमा शंका कायमै छ । केपी शर्मा - असोज १८, २०७८ कोभिड सँगै सुतेको सौराहा विस्तारै आँखा खोल्न थालेको छ । पछिल्लो समय...
रंगशाला निर्माण गर्न सुरुका दिनमा रातदिन लागिपर्ने राजनीतिक दल र तीनका नेताहरु रंगशालाप्रति अहिले मौन छन् । चुनाव आउनै लाग्दा यसको जस लिन आफूले पाउने वा नपाउने कुराले उनीहरुले रंगशालाप्रति वेवास्ता गरेको सोझै देख्न सकिन्छ । केपी शर्मा, असोज १६,...
विद्युत प्राधिकरणले ताकेता गरेपछि केबुल टिभी प्रदायक संस्थाले दुई महिनामा ४८ लाख बढि राजश्व बुझाउँदा इन्टर सेवा प्रदायक कम्पनीले चाहिँ शुल्क किन नतिर्ने ? सेवाग्राहीसँग चर्को शुल्क असुल्ने उनीहरु राज्यलाई तिनुपर्ने दायित्वबाट भने भागिरहेका छन् । सेवाग्राहीको सेवा बन्द गरेर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८