भदौ २४, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले सामाजिक सद्भावसहितको सांस्कृतिक पर्व हरितालिका तीजका अवसरमा सम्पूर्ण दिदीबहिनीहरूमा सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । उनले शुभकामना सन्देशमार्फत तीजले नेपाली समाजमा विद्यमान लैङ्गिक जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै...
भदौ २४, २०७८ हाल नेपालमा भारतको मध्य प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं १,...
४२ महिना सरकारको नेतृत्वमा रहेर वाहिरिनु परेको पीडा र आफ्नै दल एमाले विभाजनका लागि सत्तापक्षले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश र सभामुख अग्नि सापकोटाले माधव नेपालसहित १४ सांसदलाई कारवाही गर्न एमालेले गरेको सिफारिस लत्याईदिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रोशित भदौ...
भदौ २३, २०७८ अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका विषयमा नेपाल सरकारले सोधेको जिज्ञासाको जवाफ पठाएको छ। सम्झौताका विषयमा मिलेनियम च्यालेन्ज कर्पोरेसनले ११ बुँदामा नेपाल सरकारले सोधेका प्रश्नको जवाफ पठाउँदै यो सम्झौता नेपालको संविधानभन्दा माथि नरहेको प्रष्ट पारेको हो। “नेपालको संविधान...
भदौ २३, २०७८ नेपालको प्रसिद्ध धार्मिक गन्तव्यका रूपमा चिनिने गोरखाको मनकामना मन्दिर करिब चार महिनापछि आजदेखि खुलेको छ । कोभिड–१९ को सङ्क्रमणको जोखिमका कारण गत वैशाख २३ गतेदेखि पूजाआजा गर्न रोक लगाइएको मनकामना मन्दिर भक्तजनका लागि पूजा गर्न खुल्ला गरिएको...
mभभदौ २३, २०७८ नेपालमा सञ्चालित २० निर्जीवन बीमा कम्पनीमध्ये १९ कम्पनीले चालू आवको पहिलो महीना ९साउन० मा करीब रू। ३ अर्ब बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा व्यवसायसम्बन्धी बीमा समितिबाट प्राप्त साउन महीनाको विवरणले यस्तो देखाएको हो । हाल...
भदौ २३, २०७८ संघीय संसद्को अधिवेशन बुधबार सुरु हुँदैछ। बुधबार ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यक्रम छ। बजेटसम्बन्धी प्रतिस्थापन विधेयक पारित गर्ने, उपसभामुखको निर्वाचन एवं एमसिसीलाई लक्षित गरेर अधिवेशन बोलाइएको हो। तर प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा...
भदौ २३, २०७८ पूर्वमन्त्री प्रभु साह नयाँ दल दर्ताको आन्तरिक गृहकार्यमा जुटेका छन् । तत्कालीन नेकपा ९माओवादी केन्द्र०का प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा सक्रिय...
भदौ २३,२०७८ नेपाल यतिखेर तीजमय छ । विश्वभर नेपाली जहाँ जहाँ छन् तीजमय माहौल बनाएर बसेका छन् कि कसो दिदी बहिनीहरू रु टिभी रेडियोमा आएका तीजाम्य गीत, पत्रपत्रिकाका तीजाम्य शुभकामना, सामाजिक सञ्जालका तीजाम्य अनुभूतिका संगालो अनि बाटा–घाटामा राताम्य तीजाम्य सजावट...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८