• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
छ टोलीद्वारा बजार अनुगमन

असोज १६ ,२०७८ सरकारले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित गरी बजार अनुगमनलाई तीव्र बनाएको छ । चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा...

शक्तिखोरमा यसै वर्षभित्र औद्योगिक क्षेत्र बनाइने
  • खबरदाता

  केपी शर्मा   - असोज १६, २०७८ नेपाल सरकारले यसै आर्थिक वर्षमा चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले शक्तिखोरमा निर्माण गरिने औद्योगिक क्षेत्रको काम शून्यमै छ भन्ने...

चितवन प्रशासनले ‘मास्क वैँक’ खोल्ने

असोज १५, २०७८ कोरोना भाइरसको संक्रमणमा केही कमी देखिनाथालेपछि र जिल्ला प्रशासन कार्यालयहरुले आफ्ना आदेशलाई खुकुलो पार्दै जाँदा सर्वसाधरण भने त्यसको फाइदा उठाउँदै मास्कनै प्रयोग नगरी हिँडडुल गर्न थालेका छन् । पछिल्लो समय देशभर लगभग १० देखि १५ प्रतिशत र...

चितवन प्रशासनको आदेश: ‘समग्रमा सवै खुल्यो’
  • खबरदाता

असोज १५, २०७८ जिल्ला प्रशासन कार्यालय चितवनले कोभिड १९ महामारीको रोकथाम तथा निन्यत्रण सम्वन्धमा नयाँ आदेश जारी गरेको छ । शनिवारदेखि लागू हुनेगरी जारी गरेको आदेशमा सवै क्षेत्रमा सुरक्षा मापदण्ड अपनाउनका लागि सम्पूर्ण जनसमुदायलाई आग्रह गरिएको छ । प्रमुख जिल्ला...

संसद् चल्न नदिने रणनीतिमा एमाले

असोज १५, २०७८   प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय...

आजबाट एमालेको विधान महाधिवेशन
  • खबरदाता

असोज १५, २०७८ नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु,यस्तो छ पार्टी तयारी र अबस्थारु आजबाट एमालेको बिधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुँदैछ । विधान महाधिवेशन एमालेले पहिलो पटक गदैछ । यो भन्दा पहिला महाधिवेशन गरेर राजनीतिक ,सांगठनिक र...

माओवादी अध्यक्ष छाड्न प्रचण्ड तयार

असोज १५, २०७८ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ। अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति...

परराष्ट्रमन्त्री खड्काले झुटो बोलेपछि…..

असोज १५, २०७८ परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको द्वन्द्वपीडितको समस्या समाधान उन्मुख रहेको झुटो कुरा बोलेको भन्दै द्वन्द्वपीडित आक्रोशित बनेका छन् । साथै पीडितहरूले परराष्ट्रमन्त्री खड्काले झुटो बोलेको भन्दै राष्ट्रसंघका महासचिवलाई पत्र पठाएर ध्यानाकर्षणसमेत गराएका छन् । नेपालको...

प्रचण्डले भने : ‘आत्महत्या गरौ जस्तो लाग्छ’
  • खबरदाता

असोज १५,२०७८ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही समययता अस्थिर र विरोधाभासपूर्ण अभिव्यक्ति दिन थालेका छन् । उनका विवादास्पद अभिव्यक्ति पार्टीकै कार्यकर्ता तथा शुभचिन्तकहरुलाई नै अन्त्याउने खालका छन् । बुधबार मात्र प्रचण्डले माओवादीनिकट विद्यार्थी संगठनको कार्यक्रममा पुगेर आफूमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८