असोज १९, २०७८ चाडपर्व नजिकिएसँगै बागलुङमा उपभोग्य वस्तुको मूल्य वृद्धि हुन थालेको छ । बागलुङमा सरकारले तोकेको नुन, चिनीको मूल्यभन्दा निकै महङ्गोमा खरिद बिक्री भएको उपभोक्ताले गुनासो गरेका छन् । सरकारले तोकेको चिनीको मूल्य रु ७९ र नुनको मूल्य रु...
असोज १९, २०७८ मंगलवार दिउसो १२ः५० बजेको समयमा बाघले आक्रमण गर्दा हराइरहेका युवकको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाका अनुसार बाघले आक्रमण गरेको स्थानदेखि १०० मिटर भित्र शव फेला परेको हो । उनले...
असोज १९, २०७८ आज राजनीतिक दलको विरोध प्रदर्शन कहाँ ? चौविसकोठीमा । संविधान दिवसको उपलक्ष्यमा दिप प्रज्वलन गर्ने , कहाँ ? चौविसकोठीमा । रक्तदान गर्ने चौविसकोठी । कुनैपनि साना देखि ठूला दलको कोण सभा गर्ने स्थान चौविसकोठी । त्यतिमात्रै नभएर...
असोज १९, २०७८ खोज पत्रकारिता केन्द्रको अध्यक्षमा चन्द्रकिशोर चयन भएका छन् । खोज पत्रकारहरूको संस्था, खोज पत्रकारिता केन्द्र को मंगलवार ललितपुरमा सम्पन्न साधारण सभाले उनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा निर्मला शर्मा, महासचिवमा रामजी दाहाल...
असोज १९, २०७८ सिटीजन्स लाइफ इन्सुरेन्स नारायणगढ शाखाले पाँच लाख बरावरको मृत्यु दाबी भुक्तानी गरेको छ । मंगलवार शाखाले चितवनको मुग्लिनमा आयोजित एक कार्यक्रमकावीच पाँच लाख बीमाङ्क रकम र ५० हजार क्रियाखर्च वापतको एकमुष्ट ५ लाख ५० हजार रुपैया बरावरको...
असोज १९, २०७८ बाघले आक्रमण गर्दा चितवनमा एक युवक वेपत्ता भएका छन् । पूर्वी चितवनको खैरहनी स्थित कुमरोज सामुदायिक वनमा घाँस दाउरा गर्न गएका २५ वर्षीय दिनेश बोटेलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । मंगलवार विहान स्थानीय ७, ८...
असोज १९,२०७८ अपहरण तथा शरीर बन्धक कसुरमा दुई जना पक्राउ परेका छन। भक्तपुरको ठिमी नगरपालिका वडा नम्बर ६ बस्ने बर्ष ३७ को धिरोज श्रेष्ठ र भक्तपुरकै चागुनारायण नगर पालिका वडा नम्बर १ बस्ने बर्ष २९ कि रसिला अवाललाइ महानगरिय...
आश्विन–१९, २०७८ आइपिएलको सोमबार भएको खेलमा दिल्ली क्यापिटलले चेन्नाइ सुपर किङ्सलाई तीन विकेटले हराएको छ । १३७ रनको लक्ष्य पछ्याएको दिल्लीले सात विकेटको क्षतीमा दुई बल बाँकी रहँदा १३९ रन बनाएको हो । दिल्लीका लागि सिम्रोन हटमायरले १८ बलमा २८...
असोज १९,२०७८ दसैँ नजिकिएसँगै बजारमा म्याद सकिएका खाद्य सामग्री छ्यापछ्याप्ती पाइने गरेका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको बजारमा अनुगमनमा म्याद सकिएका खाद्य सामग्रीमा नै व्यापारीले नयाँ म्याद राखेर उपभोक्तालाई बिक्रीवितरण गरी उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८