• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बुटवलमा एमालेका मेयरलाई मुक्का हान्ने एमालेकै युवा
  • खबरदाता

असोज ४,२०७८ बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई एक ब्यक्तिले सुरक्षाकर्मिकै बिचमा मुक्का प्रहार । सुबेदिलाइ सोमबार पहिरोले पुर्‍याको क्षतिको अवलोकन गर्नेक्रममा स्थानीयले मुक्का प्रहार गरेका थिए। पुगेका नेकपा एमाले रूपन्देहीका जिल्ला अध्यक्षसमेत रहेका सुवेदीलाई स्थानीय एक युवाले मुक्का प्रहार थिए।...

थप १०९५ जनामा संक्रमण , २९५७ संक्रमण मुक्त
  • खबरदाता

आज ७.९२ प्रतिशतमा संक्रमण। असोज ४,२०७८ चितवन । पछिल्लो एकै दिनमा २९५७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ७ लाख ५२ हजार १७० रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १०९५ जनामा कोरोना भाइरसको संक्रमण...

चितवनका ३४ जनामा कोरोना संक्रमण पुष्टि
  • खबरदाता

परिक्षण मध्ये ९.११ प्रतिशतमा संक्रमण असोज ४,२०७८ चितवन । आज चितवनमा ३७३ जनाको पिसिआर परिक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुरमा ३०,खैरहनिमा २ तथा रत्ननगर र राप्तीका १ र १ जनामा संक्रमण पुष्टि...

बैतडीमा जिप दुर्घटना, ९ जना घाइते

  असोज ४, २०७८ जिल्लामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । सुर्कालबाट देहिमाडौँतर्फ जाँदै गरेको भे१च १११६ नं को बोलेरो जिप आज दुर्घटना भएको हो । घाइते हुनेमा जिप चालक मेलौली नगरपालिका–३ का जनकबहादुर चन्द र वीरेन्द्रराम...

काभ्रेका चार स्थानीय तह कोरोनामुक्त

असोज ४, २०७८ काभ्रेका चार स्थानीय तह कोरोना सङ्क्रमणमुक्त भएका छन् । एक नगर र तीन गाउँपालिका कोरोना सङ्क्रमणमुक्त भएका हुन् भने पछिल्लो दुई दिनदेखि जिल्लामा थप सङ्क्रमण देखिएको छैन । कोरोनामुक्त हुनेमा मण्डनदेउपुर नगरपालिका तथा रोशी, तेमाल र खानीखोला...

चेन्नाइसंग मुम्बईको हार
  • खबरदाता

असोज ४,२०७८ कोभिड महामारीका कारण चार महिना भन्दा बढी स्थगित भएर फेरी सुचारु भएको इन्डियन प्रीमीयर लिग आइपिएलको आइतबार भएको खेलमा चेन्नाइ सुपर किङ्सले मुम्बई इन्डियनलाई २० रनले हरायो । चेन्नाइले दिएको १५७ रनको लक्ष्य पछ्याएको मुम्बई ८ विकेट गुमाउँदै...

अख्तियारद्वारा एक सय बढीसँग बयान

असोज ४,२०७८ कञ्चनपुरमा वर्षौंदेखि भूमाफियाको कब्जामा रहेको महेन्द्रनगर नगर विकास समितिको सयौं बिघा जग्गा छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयबाट विशेष टोली महेन्द्रनगर आएर छानबिन गरिरहेको छ । बालुवाटारस्थित ललिता निवासको जग्गामा जस्तै अनियमितता भएको पाइएपछि अख्तियारको टोलीले...

देउवालाई गिज्याउने विश्वप्रकाशको प्रस्ताव !
  • खबरदाता

निश्चित समयभित्र जे–जे काम गर्नुछ गरेर सम्मानजनक बिदा लिनुपर्छ असोज ४,२०७८ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौपटक प्रधानमन्त्रीको रुपमा सिंहदरबारमा शासन गरिरहेका छन् । मंसिरमा हुने पार्टीको १४ औं महाधिवेशनबाट दोस्रो पटक सभापति बन्ने दाउमा पनि छन् उनी । अघिल्लो...

पार्टी र सरकारमा एक्लिँदै देउवा

असोज ४,२०७८   नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी र सत्ता गठबन्धनबाट बिस्तारै एक्लिन थालेका छन्। कांग्रेसको १४औं महाधिवेशन सम्पन्न गर्नुपर्ने र गठबन्धन दलहरूलाई साथमा लिएर सरकार सञ्चालन गर्नुपर्ने दोहोरो दबाबमा रहेका देउवालाई पार्टीका निकट नेताहरूले बिस्तारै साथ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८