• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
त्रिशुलि नदिमा पुरुषको शव भेटियो
  • खबरदाता

असोज १६,२०७८ त्रिशुलि नदिमा बगाएर ल्याएको एक पुरुषको शव फेला परेको छ। चितवन जिल्लाको ईच्छाकामना गाउँपालिका वडा नम्बर ४ स्थित धारापानी नजिकै त्रिशुली नदिमा शव फेला परेको हो। अन्दाजी ३०/३२ बर्षको देखिने पुरुषको उक्त शब नदिमा ताल परेको पानीमा तैरिएको...

एमालेका १३ समस्या

असोज १६, २०७८ शुक्रबार सुरु भएको एमाले विधान महाधिवेशनमा पार्टीभित्र रहेका १३ समस्यालाई उजागर गरिएको छ । महाधिवेशनमा महासचिव ईश्वर पोखरेल प्रस्तुत गरेको संगठनात्मक प्रस्तावमा पार्टीमा १३ समस्या रहेको उल्लेख छ। पार्टी आन्दोलनमा जोडिएका नयाँ पुस्तामा वैचारिक र सैद्धान्तिक ज्ञान...

पन्जाबसँगको हार पछि कलकत्ता अप्ठेरोमा
  • खबरदाता

असोज १६,२०७८ आइपिएलको कलकत्ता नाइटराइडर्सको यात्रा अप्ठेरो अवस्थामा पुगेको छ । शुक्रवार भएको खेलमा पन्जाब किङ्ससंग ५ विकेटले पराजित कलकत्ता १२ खेल सकिँदा १० अङ्क सहित तालीकाको चौथो स्थान छ । समान १० अङ्क सहित पाँचौँ स्थानमा मुम्बई इन्डीयन्सले एक...

रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात

असोज १६,२०७८ यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् । आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको...

एमालेले आगामी निर्वाचनपछि बहुमतको सरकार बनाउने

असोज १६,२०७८   प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी निर्वाचनमा बहुमतको सरकार बनाउने र भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने जनाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको ७३ पेज लामो राजनीतिक प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त...

एमालेको विधान महाधिवेशन : ओली झन् शक्तिशाली !
  • खबरदाता

असोज १६,२०७८ नेकपा एमालेले पहिलो पटक विधान महाधिवेशनेको अभ्यास गरेको छ । ललितपुरको गोदावरीमा शुक्रबारबाट सुरूभइ तीन दिनसम्म चल्ने यस महाधिवेशनमा ६ हजार प्रतिनिधिलाई दश समूहमा विभाजित गरिएको छ । विधान महाधिवेशनको पहिलो दिन प्रतिवेदनमाथि छलफल गर्न बनाइएको समूह संख्या...

रेलको वारेन्टी सकियो, सञ्चालन अझै अनिश्चित

असोज १६,२०७८   सरकारले एक वर्षअघि सञ्चालनका लागि भारतबाट खरिद गरेको रेलको वारेन्टी सकिँदासमेत सञ्चालनमा आउन सकेको छैन । नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालनमा आउनुअगावै सकिएको छ । एक वर्षको वारेन्टी भएको रेल...

म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गर्दै बेच्दै

असोज १६,२०७८   संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ । केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै म्याद सकिएका बिस्कुट, चकलेटलगायतका खाद्य सामग्रीहरूमा रिलेबलिङ गर्दै बिक्रीवितरण...

लिपुलेक र कालापानी क्षेत्रमै पुगेर जनगणना गर्ने तयारी

असोज १६,२०७८ मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङक विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बडेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८