भदौ ११, २०७८ सत्ताधारी दल नेपाली कांग्रेसले महाधिवेशनका लागि उम्मेदवारी दर्ताबाटै करोडौं रुपियाँ संकलन गर्ने भएको छ । भदौ १८ गतेदेखि तल्लो तहको अधिवेशन गरी आगामी मंसिर दोस्रो सातासम्म केन्द्रीय महाधिवेशन गर्न लागेको कांग्रेसले उम्मेदवारी दर्ताका लागि १ सय रुपियाँदेखि...
भदौ ११, २०७८ न्यायपालिकामा भ्रष्टाचार झांगिँदै जानसक्ने औंल्याउँदै अध्ययन समितिले तुरुन्तै प्रभावकारी कदम चाल्न सुझाव दिएको छ। न्यायपालिकामा हुने विकृत्ति, विसंगति, अनियमितता, भ्रष्टाचार एवं बिचौलियाको प्रभाव रोकथाम सम्बन्धमा सुझाव संकलनपछि तयार पारिएको प्रतिवेदनमा राष्ट्रिय–अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट अनुसन्धानका नाममा न्याय...
भदौ ११, २०७८ अघिल्लो सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न अर्थमन्त्री जनार्दन शर्माले सक्रियता बढाएका छन् । यसै क्रममा बिहीवार मन्त्री शर्माको अगुवाइमा अर्थ मन्त्रालयले विभिन्न मन्त्रालयका सचिवहरूको बैठक आयोजना गरी प्रतिस्थापन विधेयकका सम्बन्धमा सुझाव संकलन गरेको छ । बैठकमा...
भदौ ११, २०७८ आर्थिक वर्ष २०७७/७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६ दशमलव ८ प्रतिशतले घटेको थियो । नेपाल राष्ट्र बैंकले...
भदौ ११, २०७८ सरकारमा रहेका केही मन्त्रीको समेत जिम्मेवारी हेरफेर हुने भएको छ । सरकारमा हाल कानुनमन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चारमन्त्री बनाउने प्रधानमन्त्री देउवाको आन्तरिक तयारी छ । यस्तै, स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयबाट हटाएर अन्य मन्त्रालयमा फुल...
भदौ १०,२०७८ निरन्तर रुपमा परेको अबिरल बर्षाका कारण नारायणगढ-मुग्लिङ सडकखण्ड अबरुद्ध भएको छ। लगातार पानी परेपछी बिहिवार साँझ ८ बजेको समय देखि उक्त सडकखण्डको सेतिदोभान भन्ने स्थानमा माथीबाट पहिरो खस्दा सडक अबरुद्ध भएको चितवन प्रहरीले जनाएको छ। सो स्थानमा दुईत्रर्फी...
भरतपुर महानगर भित्रकाले आइतबार र सोमबार मात्र सेवा पाउने भदौ १०,२०७८ जिल्ला प्रशासन कार्यालय चितवनले आलोपालो प्रणालिका आधारमा सेवा दिने भएको छ। प्रशासनले कोभिड - १९ को संक्रमण उच्च रहेको भन्दै भदौ १ देखि बन्द गरेको सेवालाई भदौ ११ गतेबाट...
परिक्षण मध्ये १२.४३ प्रतिशतमा संक्रमण भदौ १० ,२०७८ चितवन । आज चितवनमा ८४४ जनाको पिसिआर परिक्षण गर्दा १०६ र १५३ को एन्टिजेन परिक्षण गर्दा ४१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लामा थप २ जना कोरोना संक्रमितहरुले...
भदौ १०, २०७८ गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले निर्धारित समयमा काम नगर्ने ठेकेदारलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बुधबार प्रदेशका भौतिक पूर्वाधार सहरी तथा यातायात व्यवस्था मन्त्रालयका सचिवसमेतको उपस्थितिमा गरेको छलफलपछि समितिका सभापति दीपक कोइरालाले उक्त निर्देशन...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८