• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एमालेको लोगो विवादमा : माओवादीले दावी विरोध गर्ने

एमाले नेता विष्णु पौडेल भन्छन्– माओवादीले दावी मिल्दैन आश्विन–२१, २०७८ नेकपा एमालेको लोगो विवादमा परेको छ । केही दिनअघि सम्पन्न एमालेको पहिलो विधान महाधिवेशनले सूर्यभित्र गोलाकार हँसिया हथौडा भएको लोगो पारित गरेको थियो । परिवर्तित एमालेको नयाँ लोगो नेकपा माओवादी...

उत्तरी नाकामा रोकियो १० हजार मेट्रिकटन युरिया

असोज २१, २०७८ उत्तरी नाका तातोपानीबाट नेपाल ल्याउन लागिएको १० हजार मेट्रिकटन ९मेटन० युरिया मल नाकामै रोकिएको छ । हाल तरकारी बालीका लागि आवश्यक रासायनिक मलको अभाव टार्न र हिउँदेबाली गहुँका लागि समेत अभाव हुन नदिन उत्तरी नाकाबाट ल्याउन लागिएको...

दसैंका सामान उत्तरी नाकामै रोकिए

असोज २१, २०७८ जुत्ता व्यवसायी देवेन्द्र कुमारले दसैंलाई लक्षित गरेर चीनबाट ल्याएका दुई गाडी जुत्ताचप्पल तीन महिनादेखि केरुङ नाकामा रोकिएका छन्। जुत्ता नआएपछि देवेन्द्र दसैंमा के बेच्ने भन्ने चिन्तामा छन् । ‘अहिलेसम्म कोभिडले व्यापार भएको थिएन,’ उनले भने, ‘दसैंमा जुत्ताचप्पल...

११ लाख भारतीय नोटसहित अग्रवाल नियन्त्रणमा

असोज २०, २०७८ भारतीय नोटसहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु ९भारतीय रुपैयाँ०सहित नियन्त्रणमा लिइएको हो । ३५ वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको बताइएको छ...

सिमा नाका खुलेसंगै बढ्यो कोरोना जोखिम

  असोज २०, २०७८ कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको छ ।   सीमा...

दुई लाख घुस लिँदै गर्दा सवइन्जिनियर पक्राउ

असोज २०,२०७८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ । कल्भर्ट निर्माणसम्बन्धी ठेक्का सम्झौताबमोजिम कार्य सम्पन्न गरी अन्तिम बिल भुक्तानीका क्रममा...

कोरोना बिरुद्धको तीन करोड बढी खोप आउने
  • खबरदाता

असोज २०,२०७८ सरकारले कोरोना बिरुद्धका लागि विभिन्न कम्पनीका सवा तिनकरोड खोप ल्याउने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको भएको जनाएको छ। अब आउनलागेका ति खोप मध्ये फाइजर,...

फराकिलो जीतसँगै मुम्बईको आशा बलियो
  • खबरदाता

असोज २०,२०७८ राजस्थान रोयल्सलाई फराकिलो अन्तरले हराए पछि मुम्बई इन्डीयन्सले आइपिएलको प्ले अफमा प्रवेशको सम्भावनालाई कायम राखेको छ । मङ्गलवार भएको खेलमा राजस्थानलाई ८ विकेटले हराएको मुम्बई १२ अङ्क सहित पाँचौँ स्थानमा रहेको छ । नेट रन रेटमा एकदमै खराब...

हटाइए धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना
  • खबरदाता

  असोज १९,२०७८ सरकारले धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई हटाएको छ। शेयर कारोबार प्रकरणमा मुछिएका ढुंगानालाई बर्खास्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको हो। अर्थमन्त्री जनार्दन शर्माले ढुंगानालाई बर्खास्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८