• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
वागमतीमा काङ्ग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान हुने
  • खबरदाता

  मंसिर १९,२०७८ अध्यक्षका कुनै पनि उमेदवारको ५१ प्रतिशत मत नआएपछि नेपाली कांग्रेसको वागमती प्रदेशमा दोस्रो चरणको मतदान हुने भएको छ। शनिबार भएको मतदानमा कुनै पनि उमेदवारको ५१ प्रतिशत मत नआएको निर्वाचन समितिले जनाएको छ। शनिबार भएको मतदानमा सभापति पदका...

राप्रपा अध्यक्षमा २ हजार मत गन्दा लिङ्देनले अगाडी
  • खबरदाता

मंसिर १९,२०७८ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मत गणनामा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देन अगाडी देखिएका छन। मतगणनाको प्रारम्भ देखिनै उनले अग्रता लिएका थिए।बिहान ३ बजेबाट सुरु भएको मत गणनाको पछिल्लो परिणाम अनुसार २ हजार मत गणना सकिँदा ९२२ मतसहित अग्रता...

छोराको नाममा आचार्यले स्थापना गरे ‘अग्रिम पत्रकारिता’ पुरस्कार
  • खबरदाता

  मंसिर १८,२०७८ चितवन । युवा पत्रकार राजेन्द्र आचार्यले क्रान्तिकारी पत्रकारका लागि भन्दै ‘अग्रिम पत्रकारिता’ पुरस्कार स्थापनाको घोषणा गरेका छन। चितवनमा रहेर कृयाशिल पत्रकारिता गर्दै आएका आचार्यले आफ्नो छोरा अग्रिम आचार्यको नाममा १ लाख १ हजार ५ सय रुपैयाँको अक्षयकोषको...

एकीकृत समाजबादी अनेम संघ चितवनको अध्यक्षमा सिलवाल
  • खबरदाता

  मंसिर १८,२०७८ चितवन ।नेकपा एकीकृत समाजबादिको अखिल नेपाल महिला संघ चितवनको अध्यक्षमा पार्बती सिलवाल चयन भएकी छन। सनिवार भएको जिल्ला भेलाले सिलवालको अध्यक्षतामा २०७ जनाको अनेम संघको जिल्ला कमिटी गठन गरेको हो। यस्तै संघको उपाध्यक्षमा कल्पना सापकोटा , चन्डिका...

राप्रपाको महाधिवेशनमा मतदान जारी

मंसिर १८, २०७८ चितवन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नमहाधिवेशनमा अहिले मतदानको कार्य भइरहेको छ । नयाँ नेतृत्व चयन गर्न मतदान जारी रहेको हो । राप्रपाको एकता महाधिवेशन नाम दिएर सुरु भएको कार्यक्रममा अध्यक्ष पदका लागि कमल थापा र...

सपना भिलेजद्वारा हात्तीवाङका चेपाङहरुलाई ६ लाख
  • खबरदाता

मंसिर १८, २०७८ चितवन । चितवनको सौराहामा अवस्थित सपना भिलेज सोसियल इम्प्याक्टले ईच्छाकामना गाऊंपालिका वडानम्वर १ का चेपाङ परिवारलाई करिव ६ लाख नगद पुरस्कार प्रदान गरेको छ। गाउँपालिकाको सहकार्यमा संचालित ‘सबै यात्राको सुरुवात एक सपनाबाट हुन्छ’ नामक परियोजनामा आवद्व ती...

‘त्यो बेला ओलीकोमा धाउने प्रचण्ड भन्दा अहिलेको प्रचण्ड धेरै बलियो छ’

आफुलाइ अहिले बलियो भएको बताउने प्रचण्डलाइ चारैतिबाट घेराबन्दि गरिँदै आएको देखिन्छ ।जहाँ पनि जहिले पनि गठबन्धन निरन्तर रहन्छ भनिरहने प्रचण्ड कति बलियो भनेर हेर्न अबको चुनाव सम्म पर्खनुपर्ने देखिन्छ । केपी शर्मा - मंसिर १८,२०७८ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...

औपचारिक रुपमै चितवनबाट सुरु भयो लाइसेन्स नवीकरणको काम
  • खबरदाता

मंसिर १८,२०७८ चितवन । चितवनमा औपचारिक रुपमा स्मार्ट लाइसेन्स नविकरण कार्य सुरु भएको छ ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिवार स्मार्ट लाइसेन्स सेवाको शुभारम्भ गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै प्रचण्डले चितवन जस्तो मध्य भागबाट यातायातका सबै...

केहि दिन अधिको मेलाले यहाँको जल, जङ्गल, जमिन र बिकास चिनेर गयो : प्रचण्ड

केपी शर्मा - मंसिर १८, २०७८ चितवन ।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिन अघि लागेको मेलाले चितवनको बिकास देखेर गएको बताएका छन् । नारायणी नदी किनारमा बन्न लागेको पैदल र पार्किङ स्थलको शिलान्यास कार्यक्रममा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८