• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
छठ पर्बले पारस्परिक सद्भाव र सहिष्णुता अझ प्रगाढ बनाओस : प्रधानमन्त्री

रासस/ कात्तिक २४, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक र सांस्कृतिक महत्वका साथ उदाउँदो र अस्ताउँदो सूर्यलाई अर्घ्य दिई मनाइने छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गरेका छन् । छठ पर्वका...

पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्छ : राष्ट्रपति भण्डारी

रासस/  कात्तिक २४, २०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव...

नारायणीमा सूर्यदेवको पूजा आराधना गरी छठ मनाइँदै
  • खबरदाता

कात्तिक २४,२०७८   चितवनको नारायणी नदि किनारमा सुर्यदेवको पुजा आराधना गरि छठ पर्ब मनाइदै छ।सोमबार देखि सुरु भएको छठ पर्बको आज ( बुधबार) मुख्य दिन मानिन्छ। पुजा आराधनाको लागि नारायणी नदि किनारमा बिगत एक हप्ता देखि तयारि गरिएको हो। आज...

उपत्यकामा डेङ्गुका बिरामी बढ्दै

कात्तिक २४,२०७८   गर्मी मौसममा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको जोखिम उपत्यकामा बढेको छ । जाडो मौसम लागिसके पनि उपत्यकाका विभिन्न स्थानमा डेङ्गुका बिरामी देखिन थालेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार टेकु, कालीमाटी, घट्टेकुलो, मैतीदेवी क्षेत्रका बासिन्दामा डेङ्गु ज्वरोका...

बिदामा पनि राजस्व बुझ्ने काउन्टर खुला राख्न राष्ट्र बैंकको निर्देशन
  • खबरदाता

कात्तिक २४,२०७८   नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाको दिनमा पनि राजस्व संकलन काउन्टर खुला गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राजस्व संकलन गर्ने आन्तिरिक राजस्व कार्यालयहरु, करदाता सेवा...

दश टनको व्वाइलर नचलाउने सहमतिमा खुल्यो चौधरी उद्योगको ताला
  • खबरदाता

कात्तिक २३,२०७८   हाल संचालनमा रहेको दश टनको ब्वाइलर नचलाउने सहमतिमा नवलपुरको देबचुलिमा रहेको चौधरी उद्योगमा लगाएको ताला खोलिएको छ। जनप्रतिनिधि , स्थानिय र उद्योग प्रशासनको बैठकले आबका दिनमा हाल चलिरहेको ब्वाइलर चलाउन नपाइने सहमति भएपछी भएपछी ताला खोलिएको देवचुली...

नारायणी नदी किनारमा धमाधम छठको तयारी

कात्तिक २३, २०७८ खासगरी तराईवासीहरुले मनाउने मुख्य चाड छठको तयारी नारायणी नदी किनारमा भव्य रुपमा भइरहेको छ । केही दिन अघिदेखि नै घाट निर्माण सुरु गरेर बनाउन थालिएको हो । अहिलेसम्म इट्टाबाट २१ वटा घाट बनाइएको र करिव ३० वटा...

चितवनमा जनगणना २०७८ को तयारी पूरा, ८६७ गणक फिल्डमा खटिए
  • खबरदाता

कात्तिक २३, २०७८ चितवनमा राष्ट्रिय जनगणना २०७८ को सम्पूर्ण तयारी पूरा भएको छ । जिल्ला जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीका अनुसार मूल गणनाका लागि आवश्यक पर्ने सवै सामाग्रीहरु गणकहरुलाई हस्तान्तरण गरिसकिएको छ । जिल्लाभर २१० जना सुपरीवेक्षकले यस अघि संकलन गरेको...

सास फेर्नै नसकेपछि स्थानीयले लगाए चौधरी उद्योगमा ताला

सत्ता र शक्तिको आडमा चलिरहेको चौधरी उद्योग ग्रामले स्थानीय जनतालाई मान्छे नगन्दाको परिणाम आज भोगिरहेको छ । केपी शर्मा कात्तिक २३, २०७८ कुनैपनि उद्योग संचालन गर्नुपूर्व स्थानीय निकायसँग समन्वय गरी प्रदुषणले सो क्षेत्रमा असर गर्ने नगर्ने निक्र्योल गरेपछि मात्रै स्थापना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८