पछिल्लो समय काँग्रेसले कुनै पार्टीसँग पनि सहकार्य नहुने बताउँदै चितवनमा प्रचण्ड र रेनुलाई लखेट्ने अभिव्यक्ति दिँदै गर्दा नेकपा एमालेले १० औँ महाधिवेशन पनि चितवनमानै गर्ने भनेर निर्णय गरिनुले प्रचण्ड र उनको पार्टीर्लाइ ठूलो धक्का लाग्ने प्रचण्डको बुझाइ रहेको छ ।...
कात्तिक १२,२०७८ नेपाल बार एसोसिएसन पेरिसर भित्रै भिडन्त भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका समर्थक र विरोधी वकिलबीच शुक्रबार नेपाल बारभित्रै कुटाकुट भएको छ। शुक्रबार दिउँसो वकिल बिराट न्यौपाने र भूमिनन्द चुँडालबीच कुटाकुट भएको हो । दुइ वकिल बिच हानाहान...
पछिल्लो समय प्रचण्डले गरेका हरेक भाषण चुनाव लक्षित रहेको पाइन्छ। शुक्रवार उनले चितवनमा बोलेका कुराहरु पनि चुनाव लक्षित नै थियो । उनका हरेक बोलीमा कतै चितवनबाट आफू विदा हुनुपर्ने त होइन भन्ने मानसिकताले भरिपूर्ण भएको अनुमान सहजै गर्न सकिन्छ ।...
कात्तिक १३,२०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले लोपोन्मुख र अल्पसंख्यक जातिलाई निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा समेट्ने तयारी भइरहेको जानकारी दिएका छन् । बिहीबार मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै मन्त्री खतिवडाले हालको रकमलाई क्रमबद्धरुपमा घटाउँदै लगेर...
कात्तिक ११,२०७८ गैडाकोट । नवलपुरको गैंडाकोटमा नेपाल विश्वविद्यालय स्थापना हुने भएको छ । विश्वविद्यालय बनाउनका लागि नगरपालिकाले तीन ठाउँको जग्गालाई मन्त्रीपरिषदमा सिफारिस गरेको नगरप्रमुख छत्रराज पौडेलले बताए । यसको संकाय तथा अध्यापन गराइने विषय लगायतको विषयमा थप छलफल गर्न...
कात्तिक ११,२०७८ बागमती प्रदेश मुख्यमन्त्री सहित अन्य ३ जना मन्त्रीहरुले सपथ ग्रहण गरेका छन। नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका हुन । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ गराएका हुन् । यस्तै कृष्णप्रसाद...
कात्तिक ११, २०७८ सधैँ राजनैतिक सरगर्मी बढिरहने देशमा अहिले न्यायालयको विवादले चिया पसल देखि सांसदहरु तातिएको देखिन्छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दुई पटक सम्म संसद विघटन गरेर सर्वोच्चले फैसला दिई शेरवहादुर देउवा नेतृत्वमा नयाँ सरकार वनेको...
कात्तिक ११,२०७८ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अबरोध गरेपछि आजको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ। प्रतिनिधिसभाको बिहीबारको बैठक १२ मिनेट बसेर सकिएको छ ।बिहीवार दिउँसो २ बजे सुरु भएको बैठकमा १२ मिनेट मात्र बसेको थियो। अघिल्ला बैठकमा झै...
कात्तिक ११, २०७८ न्यायालयभित्र देखापरेको विवादले प्रजातन्त्रलाई नै कमजोर बनाउने काँग्रेस नेतृ सुजता कोइरालाले बताएकी छिन् । चितवनको भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै नेतृ कोइरालाले सर्वोच्च अदालतमा प्रधानन्यायधीश र न्यायाधीशहरुवीचको विवाद चाँडै समाधान हुनुपर्ने बताइन् । १४ औँ महाधिवेशनको नयाँ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८