• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भारतमा थप ९ जनामा देखियो ओमिक्रोनको संक्रमण
  • खबरदाता

मंसिर २०,२०७९ छिमेकी मुलुक भारतमा थप ९ जना ओमिक्रोनका संक्रमित फेला परेका छन । विभिन्न संचार माध्यमहरुले जनाए अनुसार भारतमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित बढ्न थालेका छन्। आइतबार राजस्थानको राजधानी जयपुरमा थप ९ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।...

एमाले र गैंडामा केही समानता छन्, त्यसैले एमालेले गैंडा रोज्यो– भट्टराई

केही समय अघिसम्म माधवकुमार नेपालको पछि लागेर ओलीको खोइरो खन्दै आएका नेता भट्टराईले संसद विघटन विरुद्ध लाग्दै आएका थिए । उनले सो बेला संसद कुनै हालतमा चल्नुपर्ने अडानमा उभिए । तर पछिल्लो समय पुनः ओलीसँग फर्केपछि ती कुरा बिर्सदै संसद...

एमालेको महाधिवेशनबाट एकजना मात्र बेखुसी छन : सुर्य थापा

उद्घाटन सत्र र बन्द सत्र सानदार संगचले भनेर भासण दिएका थापाले बन्द सत्र दुई दिन लम्बिएको र ओली इतरका पर्चा खोसेको र भोट नहाल्ने लिस्ट बाँडेको कसरी बिर्से ? केपी शर्मा - मंसिर २० ,२०७८ नेएमालेका केन्द्रीय सदस्य तथा प्रचार...

लुम्बिनीको कांग्रेस सभापतिमा संस्थापन इतर समुहका पुन विजयी
  • खबरदाता

  मंसिर २०,२०७८ नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुन मगर विजयी भएका छन् । पुनले प्रत्यासि भरतकुमार शाहलाई ८५ मतको अन्तरले पराजित गरेका हुन् । संस्थापन इतर पक्षका पुनले ८५२ मत पाउँदा संस्थापन पक्षका शाहले ७६७ मत पाए ।निर्वाचनमा...

प्रदेश १ काँग्रेस सभापतिमा २ मतले हराए घिमिरेलाइ थापाले
  • खबरदाता

मंसिर २०,२०७८ नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा उद्घाब थापा बिजयी भएका छन । देउवा–सिटौला पक्षका उद्धव थापाले ८४४ मत ल्याएका हुन भने उनको निकटतम प्रतिद्वन्दी गुरु घिमिरेले ८४२ मत प्राप्त गरे । मत गणनाको सुरुबाटनै अग्रता लिए घिमिरेले अन्त्यमा...

सिटौलाको साथले बागमतीमा देउवा समुहका बानियाँ विजयी
  • खबरदाता

मंसिर १९,२०७८ नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ बिजयी भएका छन। कृष्ण सिटौला पक्षको सहयोगमा पाएका देउवा समुहका बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् । आइतबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अर्का प्रत्यासी रामचन्द्र पौडेल पक्षका जगदीश्वरनरसिंह केसी...

बागमतीमा देउवा प्यानलका बानियाँ अगाडी
  • खबरदाता

मंसिर १९,२०७८ काँग्रेस बागमती प्रदेशको नेतृत्व चयनका लागि भएको मतदानको ईन्द्र बानियाँको अग्रता कायमै छ। सभापति पदको ११०८ मत गन्दा सभापति शेरबहादुर देउवा पक्षका बानियाँ पौडेल पक्षका जगदीश्वर नरसिंह केसी भन्दा ६३ मतले अगाडि छन् । बानियाँले ५८१ मत ल्याउँदा...

नारायण गोपालका गितहरुले गुन्जियो नारायणी कला मन्दिर
  • खबरदाता

मंसिर १९,२०७८ चितवन । स्वर- सम्राट नारायण गोपालका गितहरुले चितवनको नारायणगढमा अवस्थित नारायणी कला मन्दिर एकैछिनमा गुन्जयमान बन्यो। स्वर्गीय स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३१ औँ पूण्य स्मृतिको अवसरमा नारायणी कला मन्दिरले आयोजना गरेको 'ग्लोवल नारायण गोपाल स्मृति साँझ २०७८' मा...

बिना ईजाजत दैनिक निक्षेप संकलन गर्ने भरतपुरबाट पक्राउ
  • खबरदाता

मंसिर १९,२०७८ चितवन । बिना इजाजत सर्बसाधारणबाट दैनिक पैसा संकलन गरेको आरोपमा भरतपुरबा प्रहरीले एक जना पक्राउ परेका छन। पक्राउ पर्नेमा आठबिस नगरपालिका वडा नम्बर ७ घर भइ हाल भरतपुर महानगर पालिका ७ बस्ने बर्ष २७ का पुस्पराज तिमिल्सिना रहेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८