संसद् अधिवेशनमा एमसिसीले प्रवेश पाउलारु मंसिर १८ ,२०७८ संसद्को हिउँदे अधिवेशन मंसिर २८ गतेदेखि सुरु हुनेगरी आह्वान भएसँगै अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि महाभियोग लगाउने विषयले प्रवेश पाउन सक्ने अनुमान गरिएको छ। सरकारले...
मंसिर १८, २०७८ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पद छाड्न दबाब दिइरहेका तत्त्वहरु राजनीतिक नेतृत्वलाई प्रभावित र उत्तेजित बनाउने कार्यमा सक्रिय छन् । यसमा सत्ता गठबन्धन दलकै नेता तथा तिनका आज्ञाकारी कार्यकर्ता वकिलहरु पनि छन् । सर्वोच्च अदालतमा कार्यरत केही न्यायाधीशहरु समेत...
मंसिर १७,२०७८ नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत प्रदेश १ को सभापतिमा पनि दुई पक्षीय भिडन्त हुने भएको छ । शुक्रवार भएको मनोनयनमा सभापति पदका लागि पौडेल–कोइराला पक्षबाट गुरुराज घिमिरे र नेता कृष्ण सिटौला पक्षका उद्धव थापाले नाम दर्ता गराएका छन।...
मंसिर १७,२०७८ नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिले प्रदेश निर्बाचन भइरहेको छ। जस अनुसार शुक्रबार गण्डकीको प्रदेशको नयाँ कार्यसमितिका लागि मनोनयन दर्ता सकिएको छ ।सो प्रदेशमा ५९ सदस्यीय निर्वाचित कार्यसमितिका लागि १५० जनाको उम्मेद्वारी परेको छ निर्वाचन अधिकृतले जनाएका...
चेपाङनै चेपाङले भरिएको गाउँमा सरकारले कुनै योजना नल्याएसम्म त्यहाँ पुगेका पर्यटक तथा सहयोगी संस्थाको भरमा मात्रै सिङ्गो गाउँ चल्ने अवस्था देखिदैन । आर्थिक अवस्था कमजोर हुनु उनीहरुको दोष नहुँदापनि शिक्षाको उज्यालोबाट उनीहरु बन्चित भइरहेका छन् । केपी शर्मा – मंसिर...
मंसिर १७, २०७८ चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो संसद अधिवेशन सहजरुपमा चल्ने बताएका छन् । शुक्रवार भरतपुर आएका दाहालले एमालेले पहिले देखिनै संसद अवरुद्ध गर्दै आएको र यसले सरकारका कुनैपनि कामकारवाहीलाई असर नपार्ने उनले बताए...
मंसिर १७, २०७८ चितवन। चितवनमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर २९ स्थित सुविधानगरमा आज दिउसो साँढे १२ बजे मुग्लिनबाट नारायण्गढतर्फ आउँदै गरेको ना ६ ख ६७२७ नम्वरको टिपरले...
मंसिर १७,२०७८ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परिक्षाफल प्रकाशित गरेको छ। गत भदौ ३० गतेदेखि असोज ८ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार प्रकाशन गरिएको हो। ३ लाख ७५ हजार सहभागी भएकोपरिक्षाको नतिजामा ७ हजार ३६ परिक्षार्थिले ए प्लस...
मंसिर १७, २०७८ कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन छिमेकी देश भारतमा देखिएको पुष्टि भएको छ । दक्षिण भारतको कर्नाटक राज्यमा दुई व्यक्तिमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले बिहीवार दिउँसो पत्रकार गरी सम्मेलन जानकारी दिएको हो ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८