• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
राष्ट्रिय बाघ सर्वेक्षण-२०७८ चितवनबाट सुरु
  • खबरदाता

मंसिर १९, २०७८ चितवन । सन् २०२२ सम्म बाघको संख्या दोब्बर पुर्‍याउने लक्ष्यमा सहमति जनाएको नेपालमा आइतबार देखि बाघ गन्न सुरु गरिएको छ । प्रत्येक चार देखि पाँच वर्षमा हुने सर्वेक्षणको वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले सौराहाको एक...

राप्रपाको सपथ कार्यक्रम बाहिस्कार गर्दै कविता लेख्दैछन थापा
  • खबरदाता

मंसिर १९, २०७८ राष्ट्रिय प्रताजन्त्र पार्टीको हालै सम्पन्न महाधिवेशनमा पराजित भएका कलम थापाले सपथ कार्यक्रम बाहिस्कार गरेका छन। निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा निवर्तमान अध्यक्ष कमल थापा भने उपस्थित भएका छैनन् । आइतबार नेपाल...

काँग्रेस महाधिवेशन : दिउँसो २ बजेबाट प्रदेश १ को मतगणना सुरु
  • खबरदाता

मंसिर १९,२०७८ नेपाली काँग्रेस प्रदेश १ मत गणना शुरु भएको छ।शनिबार मतदान सकिएर आइतबार बिहानदेखि गणना गर्ने भनिए पनि दिउँसो २ बजेबाट मतगणना कार्य शुरु भएको हो। निर्वाचन समितिका प्रमुख भरत थापाका अनुसार मतगणना कार्य शुरु गर्नका लागि मुचुल्का उठाएर...

जीपको ठक्करबाट वृद्धको मृत्युपछि राजमार्ग अवरुद्ध
  • खबरदाता

मंसिर १९, २०७८ कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ बंक नजिक पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको जीपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । आज बिहान वाणीदेखि झलारीतर्फ आइरहेको डिएल १७ सी ४७५४ नं को जीपले ठक्कर दिँदा स्थानीयवासी ६५ वर्षीय तारानाथको मृत्यु...

साहित्यको भिडमा झुल्कियो पराजुलीको ‘मोम्चो’
  • खबरदाता

मंसिर १९,२०७८ मोम्चो अर्थात महिला वा नारी । चेपाङ समुदायमा प्रयोग गरिने शब्द । जसलाइ चितवनने कथाकार बसन्त पराजुलीले कथाको रुपमा प्रस्तुत गरेका छन। पराजुलीद्वारा लिखित कथा सङ्ग्रह ‘मोम्चो’आइतबारको बिहानिसंगै बिमोचन भएको छ । भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा...

बागमतीमा कांग्रेस सभापतिका लागि बानियाँ र केसीबीच पुनः मतदान हुदै
  • खबरदाता

  मंसिर १९,२०७८ चितवन । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका लागि पुन मतदान हुने भएको छ। तीन जना प्रत्यासी मध्ये कसैको पनि ५१ प्रतिशत मत नआएपछि पुनः मतदान हुने भएको निर्वाचन सिमितले जनाएको छ । पहिलो चरणमा भएको निर्वाचनमा...

विक्रम पाण्डेले ल्याए सर्वाधिक भोट, रेखा थापा पराजित

मंसिर १९,२०७९ राप्रपाको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे बिजयी बनेका छन । उनले सर्वाधिक २५२१ मत ल्याए। तर कमल थाप अध्यक्षमा पराजित भए पनि पार्टी भित्र थापापक्षको बर्चश्व देखिएको छ । भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर...

राप्रपा अध्यक्षमा लिङ्देन बिजयी, थापाले भने ‘निर्मल निवासले हरायो’
  • खबरदाता

  मंसिर १९,२०७८ राप्रपाको अध्यक्षमा कमल थापालाइ हराउँदै राजेन्द्र लिङ्देन निर्वाचित भएका छन्। आइतबार बिहान सकिएको मतगणना अनुसार लिङ्देनले थापामाथि १ सय मतान्तरले बिजयी बनेका हुन। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।थापाले भने जम्मा १ हजार छ...

कांग्रेस महाधिवेशनः जुन नेताहरु सधैं गुट परिबर्तन गरिरहन्छन
  • खबरदाता

  मंसिर १९,२०७८ नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी पार्टीको १३औं महाधिवेशनमा शेरबहादुर देउवाको समूहबाट महामन्त्रीको प्रत्याशी थिए। देउवा सभापतिमा निर्वाचित भए तर केसी महामन्त्रीमा पराजित भए। त्यसपछिको केही समय देउवा गुटमै रमाएका केसीले उक्त समूह छाडे। देउवा गुटबाट बाहिरिएपछि केसी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८