• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बार पदाधिकारीलाइ प्रचण्डले किन गरे गुन तिर्ने कुरा ?
  • खबरदाता

मंसिर १७, २०७८ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको भेटमा बुधबार भनेको एउटा भनाइ चर्चामा छ। उनले भनेका थिए, ‘न्यायपालिकाले लगाएको गुन कार्यपालिकाले तिर्नेछ, हामीले बिर्सियौं कि भन्ने नठानियोस्।’ सत्ता गठबन्धन दल नेकपा माओवादीका अध्यक्ष दाहालको...

ओमिक्रोन त्रासः नौ रास्ट्रका नागरिकलाइ नेपाल प्रवेशमा रोक

मंसिर १७, २०७८ कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल सरकारले नौ राष्ट्रबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको छ । सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको...

निगम भन्छ : मुल्य घट्दैन ,चार महिनामा १४ अर्ब घाटा !
  • खबरदाता

मंसिर २०७८, १७ नेपाल आयल निगमको भविष्य र स्थिरतासँग जोडिएकाले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य समायोजनको विकल्प नरहेको जानकारी संसदीय समितिलाई दिइएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङकन समितिको बिहीबारको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति...

करका व्यावहारिक समस्या समाधान गर्न माग

मंसिर  १७ ,२०७८ काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निजीक्षेत्रको पूँजीलाई अधिकतम लाभ हुने गरी परिचालन गर्न सरकारसँग माग गरेको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक शोभाकान्त पौडेललाई हालै भेट गरी महासंघको प्रतिनिधिमण्डल टोलीले कानूनमा उल्लेख भएको व्यवस्था सरकारकै निकायबाट...

राष्ट्रिय सम्मेलन तयारीमा माओवादीः २५ गतेभित्र प्रदेश सम्मेलन
  • खबरदाता

  मंसिर १७,२०७ ८ नेकपा माओवादी केन्द्र राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको छ। पुस ११ देखि १३ सम्म हुने राष्ट्रिय सम्मेलनमा एक हजार ८ सयको हाराहारीमा प्रतिनिधि सहभागी गराउने तयारी भएको स्रोतले बतायो। ‘पदेन प्रतिनिधि धेरै हुने भएकाले सबैलाई समेटेर १...

१० वर्षका लागि बन्द भए चितवनमा स्थानीय जनगणना कार्यालय

ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा जनगणना गर्न कठिनाई भएको गणक तथा सुपरीवेक्षकहरुले बताइरहेका थिए । बारिहबाट आई डेरामा बसोवास गर्दै आएका तथा सहरका स्थानीयले पनि वास्तविक विवरण दिनलाई आनकानी गरेको बुझियो । यसले गर्दा अहिले पनि वास्तविक तथ्याङ्क आउला नै...

शुक्रवारदेखि चितवनका सवै पालिकामा मतदाता नामावली संकलन हुने
  • खबरदाता

मंसिर १६, २०७८ चितवन । जिल्ला निर्वाचन कार्यालय चितवनले स्थानीय तहमै गएर मतदाता नामावली संकलन गर्ने भएको छ । तीनै तहको निर्वाचन नजिकिएसँगै आयोगले जनतालाई सहज हुनेगरी पालिका तहमै नामावली संकलनको कार्य सुरु गर्न लागेको जिल्ला निर्वाचन अधिकारी भिमसेन कार्कीले...

गैँडाकोट ५ ले दिनथाल्यो आफ्नै कार्यालयबाट सेवा

मंसिर १६, २०७८ चितवन । सेवाग्राहीलाई थप सहज गराउन नवलपुरको गैँडाकोट नगरपालिका वडानम्वर ५ ले आफ्नै वडा कार्यालय स्थापना गरेको छ । यस अघि स्वास्थ्य चौकीको भिडियो एक्सरे लगायतका सेवा दिइरहेको भवन खाली भएपछि अहिले वडानम्वर ५ ले आफ्नो कार्यालय...

किसानका पिडा उस्तै : गहुँ छर्ने बेला भयो, मल आएन
  • खबरदाता

  मङ्सिर १६,  २०७८ गहुँ खेतीका लागि किसानले खनजोत गरिरहेका छन्। तर, बजारमा डीएपी मलको चरम अभाव छ। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार गहुँबालीका लागि ६० हजार मेट्रिक टन डीएपी मलको आवश्यकता छ। सरकारसँग मौज्दात १५ हजार मेट्रिक टन मात्रै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८