• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
चितवनमा बाघले पुन एक जना खायो
  • संबाददाता

आश्विन–१२,२०७७ चितवन । चितवनमा फेरि बाघले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । विहान करिव ९ बजेको समयमा घाँस काट्न गएका कुमरोज सामुदायीक बनमा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्यवहादुर थापाले जानकारी दिए । मृत्यु हुनेमा...

पुन बन्दहुने हल्लाले लगानीगर्न डराए फेन्सी व्यापारी

केपी शर्मा / आश्विन–१२,२०७७ लकडाउन र निषेधाज्ञा हटेसँगै विगत पाँच महिना देखि ठप्प भएको बजार विस्तारै चलायमान हुन थालेको छ । बजारमा भिडभाड बढ्न थालेको छ । चाडबाड नजिकिदै गर्दा खुलेको बजार पुन बन्दहुने हल्लाले व्यापारीहरु थप लगानीगर्न डराएका छन्...

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सहित ८ जना प्रहरीमा कोरोना संक्रमण
  • संबाददाता

आश्विन–१२,२०७७ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापा सहित ८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक नान्तिराज गुरुङका अनुसार आइतवार राति प्राप्त रिपोर्टमा पोजेटिभ देखिएपछि उनिहरुलाई कार्यालयकै आइसोलेसन...

विना पर्यटक खुल्यो सौराहा, बिगत सम्झदै मनाइयो पर्यटन दिवस
  • संबाददाता

आश्विन–१२,२०७७ चितवन । पोहोरको वर्ष विश्व पर्यटन दिवस तामझामका साथ मनाएको स्मरण अहिले पनि ताजै रहेको छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइ भन्छन विगतमा हवाई मार्गबाट भरतपुर विमानस्थलमा आएका र स्थलमार्गबाट सौराहामा ओर्लिएका पर्यटकहरुलाई फूलमाला अविर र...

बाघले आक्रमण गर्दा चितवनमा एक जनाको मृत्यु
  • संबाददाता

आश्विन–१०,२०७७ चितवन । चितवनमा बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १३ का ६३ वर्षीय जन्हु महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यवहादुर थापाले जानकारीदिए । शनिवार विहान ११ बजेर ४५ मिनेटतिर...

क्यान्सर अस्पतालले मनायो २१ औँ बार्षिकोत्सव, एक वर्षमा १ लाख वढि विरामीलाई सेवा प्रदान
  • संबाददाता

आश्विन–१०,२०७७ चितवन । २०५७ साल असोज १० गते देखि विधिवत सेवा प्रारम्भ गरेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले आफ्नो २१ औँ वार्षिकउत्सव मनाएको छ । कोभिड–१९ को संक्रमणको जोखिम कायमै रहेकालटे जुम प्रविधि मार्फत अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्री...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
  • संबाददाता

आश्विन–१०,२०७७ चितवन । पुर्ब पश्चिम राजमार्ग अन्र्तगत नारायणगढ हेटौडा सडक खण्डको टिकौलीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । शुक्रवार राति १० बजे टिकौली जंगलमा पुर्वबाट पश्चिम तर्फ गईरहेको ना ५ ख १३६४ नम्वरको ट्रकले बिपरीत दिसा बाट आर्ईरहेको...

महानगरले आधारभुत विद्यालयलाई ईन्टरनेट र ल्यापटप उपलब्ध गराउने
  • संबाददाता

आश्विन–१०,२०७७ चितवन । भरतपुर महानगरपालिका भित्रका आधारभूत विद्यालयहरुलाई एक एक थान ल्यापटप उपलब्ध गराइने भएको छ । लामो समय अवरुद्ध पठनपाठन संचालन गर्न महानगरपालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेट सुविधा उपलब्ध गराइने र सबै आधारभूत विद्यालयहरूलाई एक एक थान ल्यापटप उपलब्ध...

चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

आश्विन –१० ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर ३ का १ पुरुष, रत्ननगर ३ र १४ का २ पुरुष र राप्ती २,४ र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८