• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026
सौराहमा देखिएन प्रणय दिवसको उत्साह

२०७८, १ फागुन । प्रणय दिवस (भ्यालेन्टाइन डे) मा भरिभराउ हुने पर्यटकीय क्षेत्रमा यस वर्ष उत्साह देखिएको छैन । प्रणय दिवसको अघिल्लो दिन आजसम्म यहाँका पर्यटकीय होटेलमा चहलपहल हुन नसकेको हो । विगतका वर्षमा कोठा नपाएर पाहुना फिर्ता गर्ने पर्यटकीय...

चितवन भेटेरानको अध्यक्षमा रबिन्द्रकुमार श्रेष्ठ
  • खबरदाता

  माघ २९,२०७८ चितवन - चितवन भेटेरान फुटबल क्लबको अध्यक्षमा रविन्द्रकुमार श्रेष्ठ चयन भएका छन् ।शनिबार भरतपुर ७ स्थित कृष्णपुर रंगशालामा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो । अघिल्लो कार्यकाल पनि श्रेष्ठनै अध्यक्ष थिए।...

चितवनमा पनि देखियो बर्डफ्लू

  २०७८,२८माघ । यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुनःदेखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण...

भरतपुरको फोहोर व्यवस्थापन गर्न एक अर्ब भन्दा बढी लागतमा ल्याण्डफिल्डसाइड बनाइने

  २०७८, २८ माघ । कोरियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा भरतपुर महानगरको फोहोर व्यवस्थापन गरिने भएको छ । दुई देशबीच सम्झौता गरी रु एक अर्ब २५ करोड (११.१४ मिलियन अमेरिकी डलर) को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो ।...

चितवनमा आलुको उत्पादन घट्ने
  • रासस

  माघ २७,२०७८ चितवन । जिल्लामा यस वर्ष आलुको उत्पादन घट्ने भएको छ । बेमौसममा परेको पानीका कारण आलु उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ । कार्यालयका सूचना अधिकारी मीनबहादुर पुनले जिल्लामा यस वर्ष आलु उत्पादन घट्ने बताए...

भरतपुर महानगरका सबै विद्यालयमा सेनेटरी प्याड वितरण सुरु
  • रासस

  माघ २७,२०७८ भरतपुर महानगरपालिकाले मातहतका सबै विद्यालयमा सेनेटरी प्याड वितरण कार्य सुरु गरेको छ । महानगरले ७४ विद्यालयका छात्राका लागि चार लाख १० हजार ९० प्याकेट सेनेटरी प्याड वितरण कार्यको सुुरुआत गरेको हो । पहिलो चरणमा एक लाख ८०...

चितवन प्रहरीको ‘हिरासतमा पुस्तक अभियान’ प्रभावकारी बन्दै
  • खबरदाता

  २०७८ २३, माघ   चितवन - लागूऔषध मुद्धामा प्रक्राउ परेका गोरखा घर भएका समिर लामिछाने ९नाम परिवर्तन० हाल जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा छन् । करिब २३ दिन अघि उनलाइ प्रहरीले पक्राउ गरि हिरासतमा लिएको हो। त्यसै पनि हिरासत...

चितवनमा ओरालो लाग्दै सङ्क्रमणदर , जोखिम कायमै
  • खबरदाता

  माघ २३,२०७८ चितवनमा कोरोना भाइरसको सङ्क्रमण दर ओरालो लाग्दै गएको छ । माघको पहिलो हप्ता उच्च रहेको सङ्क्रमणको दर क्रमशः घट्दै गएको हो । सङ्क्रमणदर घट्दै गएपछि निको हुनेको दर पनि बढेको छ ।स्वास्थ्य कार्यालय चितवनका अनुसार माघ ६...

चितवनमा निको हुने २८८ जना, १ को मृत्यु
  • खबरदाता

परिक्षण गरिएकामध्ये १५ प्रतिशतमा संक्रमण। माघ २२ ,२०७८ चितवनका ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार ३९४ जनाको पिसीआर र ३५ जनाको एन्टिजेन परिक्षण गर्दा ६६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सबै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८