भाद्र–२९,२०७७ लायन्स क्लव अफ चितवन नवलपुरले नारायणगढ लगायत आसपास क्षेत्रका सडक वेवारिसेहरुलाई खाना खुवाएको छ । क्लवले वेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवन शाखाले सञ्चालन गर्दै आएको २५ औं दिनको उक्त खाना खुवाउने कार्यक्रममा एक दिन वरावरको लाग्ने रकम सहित...
भाद्र–२७,२०७७ चितवन । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ महामारी र संक्रमण बढ्दै गएपछि मालपोत कार्यालय भरतपुरलेपनि सावधानी अपनाएर सेवादिने भएको छ । जस अन्र्तगत आईतवार भरतपुर,बछ्यौली र गीतानगर क्षेत्रको मात्रै काम गरिने छ । सोमवार श्रीपुर,पिठुवा र पन्चकन्याको गरिने छ भने...
भाद्र–२७,२०७७ चितवन । वडा प्रहरी कार्यालय नारायणगढमा कार्यरत २६ जना प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आईतवार कार्यालयका प्रमुख सहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कन्ट्याक टे«सिङका आधारमा बाँकी रहेका सबै प्रहरीको स्वाव संकलनगरि प्रयोगशालामा पठाईएको थियो ।...
भाद्र–२७,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका १,२,५,६,७,९,१०,११,१२ र १५ का ५० पुरुष र २३ महिला गरि ७३ जना रहेका...
भाद्र–२६, २०७७ चितवन । चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । उच्च ज्वरो र स्वाश प्रश्वासको समस्या भएका राप्ती नगरपालिका ५ का ६५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । भाद्र २४ गते...
भाद्र–२६, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबार राती अबेर सम्म गरिएको परिक्षणमा चितवनका ४० सहित ५४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका १८ महिला र...
केपी शर्मा / भाद्र–२६,२०७७ फागुन महिना सम्म मनिलाल कट्वालको दुःख सुख दुई छाकको जीन्दगी चलिरहेको थियो । उनको व्यापार व्यवसाय सदाझै सामान्य रफ्तारमै थियो । श्रीमतिले दिनभर पसल पसलमा गएर अगरबत्ती बेच्थिन । दैनिक ६/७ हजारको व्यापार हुँदा हुने नाफाले...
भाद्र–२६,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहुनेहरुमा भरतपुर महानगरपालिका ३,१०,११,१२ र २६ का २६ पुरुष र ५ महिला गरि ३१ रहेका छन । यस्तै गैंडाकोटका १ पुरुष...
भाद्र–२५,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ५,७,९,१०,१२ र १८ का ७ पुरुष र ६ महिला गरि १३ जना र रत्ननगर २ का...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८