• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
नारायणी नदी बस्तीमा पस्यो, स्थानीयलाई सुरक्षित स्थानमा सारियो
  • संबाददाता

शालिग्राम नेपाल / आश्विन–८,२०७७ चितवन । निरन्तर परेको पानीले गर्दा चितवनको नारायणी नदीमा आएको बाढी मानव बस्तीमा पसेको छ । तीन दिनदेखि परेको पानीले गर्दा नदीको सतह बढेपछि भरतपुर महानगरपालिकाको वडा नं. २६ मा नारायणी नदी पसेको हो । प्रमुख...

आईसोलेशन वार्ड सहित विमान स्थल तयारीमा, भोली ४ वटा उडानहुँदै
  • संबाददाता

आश्विन–४,२०७७ चितवन । भरतपुर विमान स्थलले आईसोलेशन वार्ड सहित आफ्नो सम्पुर्ण तयारी पुरा गरेसंगै सोमवारबाट नियमित उडान गर्ने भएको छ । पछिल्लो पटक सरकारले पुर्ण क्षमताका साथ यात्रु बोक्न पाउने अधिकार दिएपछि विमान कम्पनीहरुले भोली सोमवारबाट उडान संचालन गर्ने भएका...

लायन्स कलवहरुद्धारा खाद्यान्न सहयोग

पूर्णप्रसाद शर्मा /  आश्विन–२, २०७७ चितवन । कोरोनाका कारणले खाद्यान्न संकट ब्यहोर्दै आईरहेको गैडाकोट २ अवस्थित नवजीवन पुर्नस्थापना केन्द्रलाई शुक्रवार लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धिले खाद्यान्न सहयोग गरेको छ । खाद्यान्य सहयोग लायन्स...

पहिरो गएपछि नारायणगढ – मुगलिङ सडक खण्ड अवरुद्ध
  • संबाददाता

आश्विन–२,२०७७ चितवन । रातीदेखि परेको अविरल वर्षाले पहिरो गएपछि नारायणगढ–मुगलिङ सडक खण्ड अवरुद्ध भएको छ । शुक्रवार विहान ५ः४० वजे भरतपुर–२९ स्थित नारायणगढ–मुगलिङ सडक खण्डको १४ किलो, १७ किलो र घुमाउनेमा पहिरो गएपछि उक्त सडक खण्ड अवरुद्ध भएको चितवन प्रहरीले...

चितवनका थप ८ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

आश्विन –१,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ५ का २ पुरुष ,खैरहनि ४ का १ महिला, राप्ती ५ र ६...

चितवनका ४ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

आश्विन–१,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशलामा गरिएको परीक्षणमा भरतपुरका २ सहित चितवनमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ३ का १ पुरुष र वडा नं. १० का १ महिला गरि...

चितवनमा थप एकसाता निषेधाज्ञा, होटल खोल्न नपाईने, निजी सवारी साधनमा जोर विजोर प्रणाली
  • संबाददाता

भाद्र–३१, २०७७ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले पुन एक साता निषेधाज्ञा थप गरेको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर लागुहुनेगरि असोज १ गतेदेखि ७ गते राती १२ वजेसम्मका लागि निषेधाज्ञा थप...

नारायणगढ–मुग्लिन खण्ड संचालनमा आउन साँझसम्म लाग्ने
  • संबाददाता

भाद्र–३०,२०७७ चितवन । सोमवार साँझबाट सनारायणगढ–मुग्लिन सडकखण्डको पहिरो पन्छाई सुचारु भएको यातायात पुन बन्द भएको छ । मंगलवार विहानै देखि ठाउँ ठाउँमा ठूला र साना पहिरा खसेपछि सडक पूर्ण रुपमा बन्द भएको छ । सडक डिभिजन कार्यालय चितवनले जनाए अनुसार...

चितवनका थप २४ सहित ४७ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

भाद्र– २९, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमवार गरिएको परिक्षणमा चितवनका २४ सहित ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । चितवन मेडिकल कलेजका एशोसिएट प्रोफेसर डा.नविन कुमार चौधरीका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८