• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
चितवनको कालिका नगरपालिकामा ७० प्रतिशत संक्रमित निको भए
  • खवरदाता

आश्विन–१८, २०७७ चितवन । चितवनको कालिका नगरपालिकाका ७० प्रतिशत कोरोना संक्रमित निको भएका छन् । ७४ जना संक्रमति मध्य ५२ जना कोरोना मुक्त भएको स्वास्थ्य शाखाले जानकारी दिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले दिएको तथ्याङ्क अनुसार अहिले २१ जना मात्रै...

अटो र मोटरसाइकल जुध्दा एकको मृत्यु
  • खवरदाता

आश्विन–१७, २०७७ चितवन । भरतपुर २९ अन्र्तगत मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालमा अटो र मोटरसाइकल जुध्दा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाईते भएका छन् । दिउँसो २ बजेको समयमा नारायणगढबाट मुग्लिङ तर्फ गई रहेको प्रदेश ३–०३००१...

दसैँ दसा वन्ने शिक्षकहरुको पिरलो
  • खवरदाता

पढाउन लगाउने तर तलव नदिने चितवनका निजी विद्यालय संचालक विरुद्ध प्रदर्शन आश्विन–१७, २०७७ चितवन । इन्द्रनारायण श्रेष्ठ चितवनको ग्रिनजोन पब्लिक स्कुलमा गणित विषय पढाउँछन् । लकडाउनले विद्यालय वन्द त भए तर श्रेष्ठको दैनिकी झन् व्यस्त वन्यो । भौतिक उपस्थिती नहुने...

पुरानो मेडिकल कलेजमा एक संक्रमितको मृत्यु
  • खवरदाता

आश्विन–१७, २०७७ चितवन । भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर महानगरपालिका १५ का ३५ वर्षिय पुरुषको शनिवार विहान ११ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । असोज १५ गते कलेजोमा...

कोरोना रोकथाममा रत्ननगर नगरपालिका द्धारा १ करोड ५२ लाख खर्च

आश्विन–१६,२०७७ चितवन । नगरपालिकाले कोभिड १९ महामारी रोकथाम तथा नियन्त्रणका लागि हालसम्म १ करोड ५२ लाख ८५ हजार ८९९ रुपैया खर्च गरेको छ । गत आर्थिक वर्षमा १ करोड २७ लाख र चालु आर्थिक वर्षको आजसम्म २५ लाख ८५ हजार ८९६...

५० लाखको जग्गा १० हजारमा पास, दलाल फरार
  • खवरदाता

आश्विन–१५, २०७७ चितवन । चितवनको कालिका नगरपालिका वडानम्वर ५ पदमपुरका ५० वर्षीय शुक राम महतो आफ्नो खरको छानो हटाएर पक्की घर बनाउने आशामा थिए । छोराको विहे गर्ने उमेर पनि भएकाले अन्य आम्दानी नहुँदा आफ्नो अमूल्य जमिन विक्रि गरी सवै...

कोरोना कहरमा के गर्दैछन् काठमाडौंका स्थानीय सरकार ?
  • संबाददाता

आश्विन–१४,२०७७ काठमाडौं । देशभर कारोेना संक्रमितको संख्या घटिरहँदा काठमाडौंमा भने दैनिकजसो बढ्दै गएको छ । बुधबार देशभर १ हजार ५ सय ५९ जना संक्रमित थपिँदा उपत्यकामा मात्रै ९ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबारको तथ्यांकअनुसार काठमाडौंमा...

स्थानीय सरकारलाई कानुन बनाउनै सकस
  • संबाददाता

आश्विन–१४,२०७७ पाल्पा । पाल्पाका स्थानीय सरकारहरूले सेवा प्रवाहका लागि आवश्यक कानुन निर्माणमा विज्ञताको सकस भोगेका छन् । कानुन निर्माणसम्बन्धी आवश्यक तालिम र सहजीकरण नहुँदा जनप्रतिनिधि र कर्मचारीहरूले विज्ञता अभाव भोग्नु परेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्माण...

भरतपुर महानगरबाट गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाले ५० लाख पायो
  • संबाददाता

आश्विन–१३, २०७७ चितवन । चितवनमा निर्माणाधिन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाका लागि भरतपुर महानगरपालिकाले ५० लाख रुपैया सहयोग गरेको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले धुर्मुस सुन्तली फाउण्डेसनलाई सो रकम वरावरको चेक मंगलबार हस्तान्तरण गरेका हुन । महानगरप्रमुख रेनु...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८