• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
सरकारको बेवास्ताले चितवनका मिडिया  थप संकटमा 
  • खबरदाता

  कार्तिक २०,२०७७ भरतपुर । पत्रकार र संचार माध्यमका लागि विशेष सहयोग हुने कार्यक्रम ल्याउन चितवनका पत्रकार र मिडिया संचालकहरुले सरकारसँग माग गरेका छन् । लकडाउन र कोभिड १९ ले कठिन अवस्था पार गरिरहेको भन्दै संकटमा सरकार अभिभावक भएर सहयोग...

आधा धान र आधा भुष स्याहार्दै चितवनका किसान
  • खबरदाता

  कार्तिक २०,२०७७ दसैँताकानै धान भित्राउन भ्याई नभ्याई भएको चितवनका किसान मनमा आँशु राखेर वाहिर हाँस्न वाध्य छन् । समयमै परेको पानीले राम्रोसँग खेत रोप्न पाएका उनीहरु अहिले धानको फल भन्दा धेरै भुष भित्राउन वाध्य भएपछि लागत त परको कुरा...

गैंडाकोटबाट हराएका दुई युवा मृत अवस्थामा भेटिए
  • खबरदाता

कार्तिक १९ ,२०७७ गैंडाकोट । गैंडाकोट ३ जयश्री खोलाको रहमा दुई वटा शव फेला परेको छ । उक्त शव यस अघि गैंडाकोट २ बाट हराएका भनिएका दाजुभाई रहेको इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक चन्द्र बहादुर थापाले जानकारी दिए ।...

कालिकाको सिन्ती झरनामा आन्तरि पर्यटक बढे, एक करोडको बजेटलाई ब्यबस्थीत गरिदै
  • खबरदाता

  कार्तिक -१६ ,२०७७ चितवन । कोभिड (१९ पछीको लामो लकडाउन र त्रासका कारण घरमै सीमित हुनु परेकाहरु अहिले भने नजिक रहेका पर्यटकीय क्षेत्रहरुमा गएर आनन्द लिन थालेका छन् । त्यसै मध्येको चितवनको कालिका नगरपालिका ९ र १० मा अवस्थित...

कानुन र कृषि पढेका दाजुभाइ खेतमा पसीना वगाउँदै
  • खवरदाता

कार्तिक–२, २०७७ चितवन । भरतपुर १३ चम्पानगरका तीर्थ सुवेदी वि एस्सी एग्रीकल्चर सम्मको अध्ययन गरेका छन् । उनका भाई विमल सुवेदी कानुनमा एलएलएम । दुवै जना जागिरे छन् । सुविधायुक्त जीवन जिउन सक्ने क्षमता भएपनि उनिहरु अहिले खेतमा पसीना वगाउँछन्...

सपना भिलेज सौराहाद्धारा सिद्धिका किसानलाई मौरीको घार वितरण
  • खवरदाता

आश्विन–३०, २०७७ चितवन । सपना भिलेज सोसल इम्प्याक्ट सौराहा चितवनले सिद्धिका ६ जना किसानलाई मौरीको घार वितरण गरेको छ । प्रकृतिको संरक्षण गर्दै सिद्धिको विकासमा एक कदम नामक परियोजना मार्फत कालिका नगरपालिका वडा नं १० र ११ अन्तर्गत पर्ने किसानहरुलाई...

कालिका नगरपालिका क्षेत्रवाट ५ जना जुवाडे पक्राउ
  • खवरदाता

आश्विन–२५, २०७७ चितवन । चितवनमा ५ जना जुवाडे पक्राउ परेका छन् । कालिका नगरपालिका ४ मा रहेको ग्रिन टप कटेजमा जुवातास खेलीरहेको अवस्थामा सोही ठाउँ वस्ने ३७ वर्षीय बल बहादुर नेपाली, वर्ष ३५ का हरीराम लामा, वडा नं. ५ बस्ने...

बिना पाहुना खुले मेघौलीका होमस्टे
  • खवरदाता

आश्विन–२३, २०७७ चितवन ।  लकडाउनका कारण करिव ७ महिनादेखि बन्द रहेका मेघौलीका होमस्टेहरु पुन संचालनमा आएका छन । भरतपुर महानगरपालिका २७ मेघौलीमा रहेका थारु होमस्टेहरु संचालनमा आएको सामुदायिक होमस्टेका अध्यक्ष सोमलाल महतोले जानकारी दिए । कोरोना संक्रमणको जोखिम कायमै रहेपनि करिव...

चितवनमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि
  • खवरदाता

आश्विन–१८ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभीड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका ३ पुरुष र ५ महिला गरि ८ जना , रत्ननगरका ५ पुरुष र ३ महिला...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८