बैशाख २२,२०७९ चितवन - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार केपी ओलीलाई बयल गाडा प्रबर्दक भएको बताएका छन। सत्ता गठबन्धनले भरतपुरमा आयोजमा गरेक चुनावी सभामा बोल्दै उनले केपी ओली गणतन्त्र बिरोधि भएको आरोप लगाएका हुन। उनले भने, 'जनआन्दोलनभएको बेला केपी...
बैशाख २२,२०७९ भरतपुर महानगरपालिका उम्मेदवारहरूका लागि पाँच दलीय गठबन्धनले चुनावी सभा आयोजना गर्यो । उक्त सभामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहित पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले...
बैशाख २२,२०७९ चितवन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री शंकर भण्डारीले भरतपुर महानगरपलिकामा रेनु दाहाल नेतृत्वको टिमको जीत सुनिश्चित भएको बताएका छन् । उनले गठबन्धकोतर्फबाट भरतपुर महानगरपालिकाको मेयरकी उम्मेदवार रेनु दाहालको जित सुनिच्चित भएको बताएका हुन् । आज...
बैशाख २२,२०७९ चितवन - भरतपुरका असन्तुष्ट काङ्ग्रेसको तर्फबाट स्वतन्त्र उम्मेद्बारी दिएका जगन्नाथ पौडेलले रेनु दाहालको उम्मेद्बारी फिर्ता गरेर अगाडी बढ्न नेतृत्वलाइ सुझाब दिएका छन। भरतपुर आएका काङ्ग्रेसका बरिस्ठ नेता रामचन्द्र पौडेलसंगको भेटमा आफु काङ्ग्रेस मास्न नभएर काङ्ग्रेस जोगाउन मेयरमा उठेको...
बैशाख २२,२०७९ चितवन - नेकपा एकीकृत समाजबआदीका अध्यक्ष माधब कुमार नेपालले देशभर गठबन्धनको माहोल तातेको बताएका छन। भरतपुरमा आज हुने गठबन्धनको सभालाइ सम्बोधन गर्न आएका नेपालले भरतपुर विमानस्थलमा कुरा गर्दै आफुहरुले सोचेभन्दा राम्रो माहोल बनेकाले अधिकांस ठाउँमा गठबन्धनले चुनाब...
बैशाख २२,२०७९–टिकादत्त तिमिल्सिना चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले भरतपुरमा चुनाव जित्न गर्हो नभएको बताएका छन। भरतपुरमा आज हुने चुनावी सभालाइ सम्बोधन गर्न आएका उनले गठबन्धन आफ्नो लाइनमा अगाडी बढिसकेको हुनाले धेरै स्थानमा जित हासिल हुने बताए...
बैशाख २२,२०७९ चितवन - सत्ता गठबन्धनले चुनावी सभा गर्ने ठाउँमा पानीलको ताल बनेको छ। रातभर परेको अबिरल बर्षाका कारण भरतपुर स्थिति केन्द्रिय बस टर्मिललमा पानी जमेर ताल बनेको हो।गठबन्धनले केहि दिन अघि देखिनै चुनाबी सभाको लागि तयारी गर्दै आएको...
बैशाख २१,२०७९ चितवन - प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिताको पलाना गर्दै निजि सवारीसाधन प्रयोग गरेका छन। बिहीवार भरतपुरमा हुन लागेको गठबन्धनको चुनावी सभालाइ सम्बोधन गर्न आजै चितवन आइपुगेका देउवाले निजि गाडी प्रयोग गरेका हुन। प्रधानमन्त्री देउवा चितवन आउनुअघि मुख्य निर्वाचन...
बैशाख २१,२०७९ चितवन - स्थानिय निर्वाचनको मतदान हुनु १० दिन अघि भरतपुरमा काङ्ग्रेसका वडा सदस्यको उम्मेद्बारी खोसिएको छ। काङ्ग्रेसबाट भरतपुर १३ को वडा सदस्यमा आफ्नो उम्मेदवारी दिएका प्रेम बिनोद तिवारीको मंगलबार उम्मेद्बारी खोसिएको हो । उनको ठाउँमा चितवन काङ्ग्रेसले कालु...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८