• फागुन १९, २०८०, शनिवार Saturday, 02 March, 2024

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सहित ८ जना प्रहरीमा कोरोना संक्रमण

  • संबाददाता

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सहित ८ जना प्रहरीमा कोरोना संक्रमण

आश्विन–१२,२०७७

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापा सहित ८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कार्यालय प्रमुख प्रहरी निरीक्षक नान्तिराज गुरुङका अनुसार आइतवार राति प्राप्त रिपोर्टमा पोजेटिभ देखिएपछि उनिहरुलाई कार्यालयकै आइसोलेसन कक्षमा राखिएको छ । ५ जनालाई भने प्राकृतिक चिकित्सालय वागेश्वरी पठाइएको छ ।

साथै उनिहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाईएको छ

  • प्रकाशित मिति : असोज १२, २०७७, सोमवार ०७:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८