भाद्र–२०,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ७ सहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका ६,१० ,११ र १४ का ४ पुरुष र ३ महिला गरि ७ जनामा कोरोना पोजेटिभ देखिएको हो।...
केपी शर्मा /भाद्र–१९,२०७७ चितवन जिल्लामा सञ्चालित हाटवजारहरु बन्दहुँदा सयौंको संख्यामा व्यापारीहरु विस्थापित भएका छन् भने करोडौंको कारोवार ठप्प भएकोछ । कोरोना भाईरस महामारीका कारण चैत्र महिनादेखि हाटबजारहरु पुर्ण रुपमा बन्द भएका छन । जिल्लाका विभिन्न स्थानका १२ ठाउँमा हाटबजारहरु संचालनमा...
भाद्र–१९,२०७७/टिकादत्त तिमिल्सिना चितवन जिल्लामा पहिलो पटक प्लाज्मा थेरापि बिधिबाट उपचार शुरु गरिएको छ। भरतपुरस्थित चितवन मेडिकल कलेजमा हेटौँडाकी ५२ वर्षीया कोरोना सङ्क्रमित महिलामा उपचार शुरु गरिएको अस्पतालले जनाएको छ। सास फेर्न गार्हो हुने र छाती दुख्ने समस्या भएकि हेटौंडाकी ती...
भाद्र–१९,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २३ सहित २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका २,५,७,१० र ११ का २१ देखि ८० बर्षका ११ पुरुष र २३ देखि ३९ बर्षका ९...
केपी शर्मा चितवन/भाद्र–१८,२०७७ चौविसकोठीबाट क्यान्सर जाने बाटो । न टन्टालपुर घाम, न त मुसलधारे पानी, केहिको प्रवाह छैन। त्रिचोक नजिक प्राय संधै एउटा फलफुलको ठेला देखिरहन्छ । अनुहार नदेखिने गरि मुखमा डबल मास्क लगाएकि एउटी महिला ठेलाको नजिककै अल्याङ टल्याङ...
भाद्र– १८, २०७७ चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परिक्षणमा भरतपुरका १५ सहित १८ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जस अनुसार भरतपुर– १ का १ पुरुष...
भाद्र–१७,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशलामा गरिएको परीक्षणमा चितवनका ३८ सहित ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २२ देखि ८० बर्ष सम्मका रहेका छन। भरतपुर महानगरपालिकाका ८ पुरुष र ११ महिला गरि १९...
भाद्र–१७,२०७७ चितवन । मल अभाव भएपछि देशभरिका किसानहरु अनुमान गरे अनुसारको उतपादन नहुने भयो भन्ने कुरामा चिन्तित छन् । चितवनमा पनि मलको हाहाकार छ । मल आउने आसमा किसानहरु विभिन्न सहकारीमा धाईरहेका भेटिन्छन् । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ १९...
भाद्र–१७,२०७७ भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पीसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पीसीआर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८