मंसिर ८,२०७७ भरतपुर । चितवनको राप्ती नगरपालिका ७ हर्दी चोकमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ । आज साँझ करिव साँढे ६ बजेको समय पूर्व पश्चिम राजमार्ग अन्तरगत पुर्बबाट पश्चिम तर्फ आउदै गरेको एन एल...
मंसिर–७, २०७७ चितवन । नब जागृति सामुदायिक बन भरतपुर ११ को १९ औं साधारणसभा र ५ औं परिषद बैठक सम्पन्न भएको छ । बैठकले नवनिर्वाचित कार्यसमिति समेत चयन गरेको छ । जसको अध्यक्षमा देवकुमार गुरुङ, उपाध्यक्षमा नारायण बहादुर केसी, सचीवमा...
कार्तिक–२९, २०७७ भरतपुर । चितवनको रत्ननगर नगरपालिका ७ को बद्रेनी, मध्यवर्तीको नजिक छ । शान्तिमाया तामाङको घर पनि त्यही पर्छ । वि.स २०६४ साल असोज २६ गते उनलाई ठूलो ब्रजपात पर्यो । साँढे ३ महिनाको छोरा हात्तीको आक्रमणबाट गुमाउनु परेको...
कार्तिक २४ ,२०७७ भरतपुर । चितवनमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार दिउसो करिव साँढे १ बजेतिर कालिका नगरपालिका ६ खोलेसिमल स्थित पुरुषोतम कडेलको घर बनाउने क्रममा रडले बिजुलीको तार छुदा करेन्ट लागेको चितवन प्रहरीले जानकारी दिएको...
थप अपडेट कार्तिक २२,२०७७ भरचतपुर । चितवनको सौराहामा घरपालुवा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषको हात्तीलाई चराउन निकुञ्ज भित्रकै जंगलमा लैजाने क्रममा हात्तीले आक्रमण गर्दा सोही हात्तीका माउते रौतहट चन्द्रपुर (४ का...
कार्तिक २२,२०७७ भरचतपुर । चितवनको सौराहामा घरपालुवा हात्तीले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । एनटीएनसीको हात्तीलाई चराउन जंगल लैजाने क्रममा हात्तीले आक्रमण गर्दा सोही हात्तीका माउते ३८ वर्षीय हंस चौधरीको मृत्यु भएको स्थानीयले बताएका छन् । अहिले घटनाथलतर्फ...
कार्तिक २२, २०७७ चितवन । यस वर्षको तिहारमा देउसी भैलो नखेल्न चितवन प्रशासनले आग्रह गरेको छ । कोभिड १९ को संक्रमण जोखिम कायमै रहेको भन्दै प्रशानले देउसी भैलो खेल्न रोक लगाएको हो । जिल्लामा संक्रमण बढिरहेको हुँदा यस वर्षको तिहारमा...
कार्तिक २२,२०७७ नेपाल बार एशोसिएसन चितवन शाखाको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन । बारको नेतृत्वमा उपाध्यक्ष, एक महिला सदस्य र एक पार्षद सदस्य बाहेक सवै पदमा प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन ९पिएलए०ले बाजी मारेको छ । कोरोना...
कार्तिक २१,२०७७ चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । नवलपुर जिल्ला,गैंडाकोट नगरपालिका–१२ बस्ने ८२ वर्षीय पुरुषको शुक्रबार दिउसो २ बजे मृत्यु भएको अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । कार्तिक ३ गते पेटको आन्द्रामा समस्या...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८