• माघ ११, २०८१, शुक्रवार Friday, 24 January, 2025

पुरानो मेडिकल कलेजमा एक संक्रमितको मृत्यु

  • खवरदाता

पुरानो मेडिकल कलेजमा एक संक्रमितको मृत्यु

आश्विन–१७, २०७७

चितवन । भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका १५ का ३५ वर्षिय पुरुषको शनिवार विहान ११ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

असोज १५ गते कलेजोमा समस्या भई अस्पताल भर्ना भएका उनको शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यससँगै चितवनमा मृत्यु हुनेको संख्या २३ जना पुगेकोे छ ।

  • प्रकाशित मिति : असोज १७, २०७७, शनिवार ०८:०२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८