• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
संबिधान दिबसको औपचारिकता र वास्तबिक दृष्य परिदृष्य
  • संबाददाता

लोकनारायण सुबेदी / आश्विन–३,२०७७ संबिधान सभाको दुइ दुइ पटक निर्बाचन भएपछि संविधान लेख्नु परेको स्थिति बिश्वको कुनै देशमा उत्पन्न गरिएको थिएन । तर अजब नेपालमा त्यो स्थिति उत्पन्न गराइयो । त्यस स्थितिले नै यसको पृष्टभूमि, दृष्य परिदृष्य तथा परिणामलाई प्रष्ट...

फुटबलमा भौतिक दूरी कायम गर्दा ३७ गोल

आश्विन –३,२०७७ जर्मनीको एउटा फुटबल टोलीले स्थानीय प्रतिद्वन्द्वीसँगको खेलमा कोभिड–१९ का कारण भौतिक दूरी कायम गर्दा ३७ गोल खाएर पराजित भएको छ । रिपडोर्फ नामक क्लबले जम्मा सातजना खेलाडीलाईमात्र मैदानमा उतारेको थियो । ती खेलाडीहरु मैदानमा उत्रिएर बललाई हानेपछि मैदानको...

चितवनका थप ५ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

आश्विन–३,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड – १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा रत्ननगर ५ का २७ बर्षका १ पुरुष ,खैरहनि ४ र २ का ४३ र ३२...

२३ दिने शिशु सहित चितवनमा २०४ जनामा कोरोना पुष्टि
  • संबाददाता

आश्विन–२,२०७७ चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा चितवनका १८० सहित २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आश्विन १ गते गरिएको परिक्षणमा चितवनका १८० सहित २०४ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका...

एकैदिन आज सम्मकै धेरै २०२० संक्रमित थपिए
  • संबाददाता

आश्विन–२,२०७७ चितवन । पछिल्लो २४ घण्टामा ११ हजार ४५८ नमुनाको परिक्षण गर्दा २ हजार २० जना कोरोना संक्रमित थपिएका छन् । आज ६३९ महिला र १३८१ पुरुष गरि २०२० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ६१ हजार ५९३ पुगेको छ...

बामदेबको मनोनयन लोकतन्त्रप्रति घातक प्रहार–साझापार्टी
  • संबाददाता

आश्विन–२,२०७७ काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा वर्दियाबाट पराजित नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरिएको प्रति साझा पार्टीले आपत्ति जनाएको छ । ‘राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्ति तथा विषयगत विज्ञहरूलाई मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका...

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
  • सम्बादाता

आश्विन -२,२०७७ चितवन / चितवनको भरतपुर अस्पतालमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। किड्नीको समस्या भएका सर्लाही हरिपुरका ५५ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । भाद्र १८ स्वास प्रस्वासमा समस्या भइ अस्पताल भर्ना भएका उनमा...

बब्लु गुप्तालाई कुट्ने प्रहरीमाथि कार्वाही हुने
  • संबाददाता

आश्विन–२,२०७७ चितवन । विहिवार मध्यान्नदेखि सामाजिक संजालमा एउटा भिडियो भाईरल बन्यो । ठुलो संख्यामा रहेका प्रहरीले पछाडि व्याग भिरेका एक युवकलाई लखेटी लखेटी पिट्यो । कहिले लाठिले, कहिले हातैले त कहिले बुटैबुटले तिनीमाथि बजारिएको त्यो दृश्य ह्दय विदारक थियो ।...

पहिरो गएपछि नारायणगढ – मुगलिङ सडक खण्ड अवरुद्ध
  • संबाददाता

आश्विन–२,२०७७ चितवन । रातीदेखि परेको अविरल वर्षाले पहिरो गएपछि नारायणगढ–मुगलिङ सडक खण्ड अवरुद्ध भएको छ । शुक्रवार विहान ५ः४० वजे भरतपुर–२९ स्थित नारायणगढ–मुगलिङ सडक खण्डको १४ किलो, १७ किलो र घुमाउनेमा पहिरो गएपछि उक्त सडक खण्ड अवरुद्ध भएको चितवन प्रहरीले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८