आश्विन –१,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड –१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ५ का २ पुरुष ,खैरहनि ४ का १ महिला, राप्ती ५ र ६...
आश्विन–१,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ६४१ नमुनाको परिक्षण गर्दा १ हजार २४६ जना कोरोना संक्रमित थपिएका छन् । आज ४२८ महिला र ८१८ पुरुष गरि १२४६ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५९ हजार ५७३ पुगेको छ...
आश्विन–१,२०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा चितवनका ७८ सहित १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भाद्र ३० गते गरिएको परिक्षणमा चितवनका ७८ सहित १०३ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका २३ महिला...
केपी शर्मा / आश्विन–१,२०७७ चितवन । कोरोना भाइरसको संक्रमण बढेसंगै सरकारले लगभग विगत ६ महिनादेखि लगाउँदै आएका विभिन्न खालका बन्दाबन्दी, निषेधाज्ञालाई आज असोज १ गतेबाट धेरैनै खुकुलो बनाएकोछ । लोमो दुरीका सवारी साधन समेत आजबाट चल्दैछन् । अत्यावश्यक सामाग्री ढुवानी...
आश्विन–१,२०७७ काठमाडौँ । आश्विन संक्रान्तिका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर...
नारायण दाहाल / आश्विन–१,२०७७ काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबार संवैधानिक नियुक्तिबारे छलफल गरे । बिहीबार प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवासँग पनि छलफल गर्ने उनीहरुले बताएका छन् । प्रधानन्यायाधीश, सभामुखलगायत संवैधानिक परिषदका अरु सदस्यलाई गुमराहमा...
आश्विन–१,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशलामा गरिएको परीक्षणमा भरतपुरका २ सहित चितवनमा ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका ३ का १ पुरुष र वडा नं. १० का १ महिला गरि...
भाद्र–३१, २०७७ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले पुन एक साता निषेधाज्ञा थप गरेको छ । जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जिल्लाभर लागुहुनेगरि असोज १ गतेदेखि ७ गते राती १२ वजेसम्मका लागि निषेधाज्ञा थप...
भाद्र–३१,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ४९४ नमुनाको परिक्षण गर्दा १ हजार ५३९ जना कोरोना संक्रमित थपिएका छन् । आज ४०४ महिला र ११३५ पुरुष गरि १५३९ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ५८ हजार ३२७ पुगेको छ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८