• वैशाख १४, २०८१, शुक्रवार Friday, 26 April, 2024

ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण

  • खवरदाता

ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण

आश्विन–१७, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ ।

थापाले शुक्रवार गरिएको पीसीआर परीक्षणमा आफूमा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, शुक्रवारको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।’

  • प्रकाशित मिति : असोज १७, २०७७, शनिवार ११:२० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८