• असोज १७, २०८०, बुधवार Wednesday, 04 October, 2023
jutta

संसद् बैठक आह्वान गर्न जसपाको माग

  • खबरदाता

संसद् बैठक आह्वान गर्न जसपाको माग

पौष ९,२०७७

जनता समाजवादी पार्टीले संसद बैठक आह्वानको माग गरेको छ ।

जसपाका नेताहरूले प्रतिनिधिसभाको बैठक आह्वान गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका छन् ।

सिंहदरबार स्थित सभामुखको कार्यालयमा भएको भेटमा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद् जीवितै रहेको भन्दै सभामुखलाई बैठक आह्वान गर्न आग्रह गरिएको डा। बाबुराम भट्टराईका प्रेस संयोजक बिश्वदीप पाण्डेले जानकारी दिए ।

  • प्रकाशित मिति : पुस ९, २०७७, बिहीवार ०८:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८