• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
खोप आपूर्तिका लागि बेलायतको सहयोग
  • खबरदाता

पौष २६,२०७७ बेलायतले जोखिममा रहेका मुलुकका लागि कोरोना भाइरसविरुद्धको खोपको सहज आपूर्ति व्यवस्था मिलाउन एक अर्ब डलर छुट्याउने भएको छ। यो रकम विश्वका विभिन्न दाताहरूबाट सङ्कलन गरिएको बेलायत सरकारले जनाएको छ । बेलायत सरकारले अन्य दाताले चार डलर दिए आफ्ना...

राष्ट्रिय सभाको अधिवेशन अन्त्य
  • खबरदाता

पौष २६,२०७७ चितवन । राष्ट्रिय सभाको सातौँ अधिवेशन अन्त्य भएको छ । पौष १७ देखि शुरु भएको राष्ट्रिय सभाको सातौँ अधिवेशन आइतबारदेखि अन्त्य भएको हो । बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले चालु अधिवेशन अन्त्यको...

म भारतसँग साँचो अर्थमा मित्रता गाँस्न चाहान्छु : प्रधानमन्त्री ओलि
  • खबरदाता

पौष २६,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारतसंग साँचो अर्थमा मित्रता गाँस्न चाहेको बताएका छन। आइतबार राष्ट्रियसभाको  बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन। भारत संग हाम्रो परम्परागत सम्बन्ध रहेको र हाम्रो मित्रतालाई कसैले पनि हल्लाउन नसक्ने गरि मजबुद...

माघ १ गते सार्बजनिक बिदा
  • खबरदाता

पौष २६,२०७७ चितवन – सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो।नेपालीहरुले माघी तथा माघे संक्रान्ति मनाउने भएकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको हो। गृहमन्त्रालयको सिफारिसमा माघ...

इन्डोनेसियामा हराएको विमान पत्ता लागेको जल सेनाको दाबी
  • खबरदाता

पौष २६,२०७७ इन्डोनेसियाको जल सेनाले हराइहरेको बोइङ ७३७ रहेको ठाउँ पत्ता लागेको जनाएका छन् । सो विमान जाकर्ताबाट उडान लिएको केही समयमै समुद्रमा हराएको थियो । ६२ यात्रु रहेको श्रीवीजावा एयरलाइन्सको विमान उडेको चार मिनेटमै पश्चिममालीमान्तन प्रदेशमा रहेको समयमा राडारबाट...

चोरमारा दुर्घटना अपडेट : मृतक मोटरसाइकल चालकको सनाखत
  • खबरदाता

  पौष २६ ,२०७७ गैंडाकोट । पूर्व पश्चिम राजमार्गको मध्यविन्दु ७ स्थिति चोरमारमा जङ्गलमा भएको सवारि दुर्घटनामा मृत्यु भएका मोटरसाइकल चालकको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन खाँणका अनुसार मृतक मध्यबिन्दु ९...

‘प्रधानमन्त्रीद्वारा सर्वसत्तावाद र निरंकुशता लाद्‍ने प्रयास’
  • खबरदाता

प्रधानमन्त्री ओलीलाई ३० दिनमा सडकबाटै फाल्ने नेता भट्टराईको चेतावनी पौष २६, २०७७ मोरङ — पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराई र कार्यकारी अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई धोका दिई प्रतिक्रान्ति गरेर सर्वसत्तावाद र...

चितवनमा नेपाल राष्ट्रिय सनातन पार्टी गठन
  • खबरदाता

पौष २६, २०७७ चितवन । चितवनमा नेपाल राष्ट्रिय सनातन पार्टीे गठन भएको छ । सनिवार गठन गरिएको समितिको अध्यक्षमा सुमन उप्रेती चयन भएका छन । पूर्वी चितवनको खैरहनीमा आयोजना गरिएको जिल्ला स्तरीय भेलाले उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति चयन...

अनेरास्ववियूको दाने समूहले सडकमै गर्यो बहस
  • खवरदाता

पौष २५, २०७७ चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगमनकारी कदमका विरुद्ध सडक संघर्ष गर्दै आएको अनेरास्ववियू दाहाल -नेपाल (दाने) समूह ले सडकमै बहस गरेकोछ । भरतपुरको चौविसकोठीमा आयोजित उक्त बहस कार्यक्रममा बोल्ने बक्ताहरुले जनताले ५ बर्षको लागि मत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८