• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
संसारभर २४ घण्टामा ज्यान गुमाउने १६ हजार नजिक
  • खवरदाता

पौष–२९, २०७७ कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकाको अवस्था झनै भयावह बनेको छ । २४ घण्टाको बिचमा ४२५९ जनाको ज्यान गए पछि यसले अमेरिकालाई थप चिन्तामा पारेको छ । गत १४ डिसेम्बरबाट भ्याक्सिन वितरण सुरु भए पनि यो सुस्ता गतिमा भएकोमा...

स्थायित्वका लागि नयाँ संसद् : गृहमन्त्री थापा
  • खवरदाता

पौष–२९, २०७७ गृहमन्त्री रामबहादुर थापा बादलले नयाँ निर्वाचन मार्फत बनेको संसद्ले मात्रै मुलुकमा स्थायित्व दिन सक्ने जनाएका छन् । उनले पुरानै संसद् व्युँताईए पनि त्यसले देशमा स्थायित्व कायम गर्न नसक्ने जनाए । ‘अहिले नेपालमा फेरि अस्थिरता देखिएको छ । बहुमत...

सूर्य चिन्ह मैले नै ल्याएको हुँ : नेता नेपाल
  • खबरदाता

पौष २९,२०७७ कास्की — नेकपाका अध्यक्ष माधवकुमार नेपालले चुनाव चिन्ह सूर्य आफूले नै ल्याएको दाबी गरेका छन् । २०४८ सालमा पार्टीले आफूलाई जिम्मेवारी दिएपछि निर्वाचन आयोगमा चुनाव चिन्ह रोज्न जाँदा सूर्य चिन्ह आफूले नै रोजेर ल्याएको उनले बताए । अहिले...

मंगलवार ४३० संक्रमित मध्ये २५९ जना उपत्यका भित्रका
  • खवरदाता

पौष–२८ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ३९० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५९ हजार ३५८ रहेको छ । यो ९७.६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना...

संविधान हेरेर निर्णयगर्ने हो भने संसद शतप्रतिशत व्युझिन्छ : ढुंगाना

संविधान हेरेर निर्णय गर्ने हो भने संसद् शतप्रतिशत ब्युँझिन्छ । बलिदानी प्रधानमन्त्रीको सिफारिस हो, हामी यो बलिदानीको अपमान गर्न सक्दैनौँ र बदर हुँदैन भनेर सर्वाेच्च अदालतले भन्दियो भने संविधानसभाका सदस्य र मजस्तो नागरिकले ‘हे, श्रीमान्ज्यूहरू तपाईंहरूको फैसलालाई हामी अन्यथा भन्न...

महिनौँ लाग्न सक्छ कोरोना ठिक हुन
  • खवरदाता

पौष–२८, २०७७ कोभिड– १९का कारण अस्पतालमा उपचार गराइएका धेरैलाई ६ महिनासम्म असर गरेको चीनको एक अध्ययनले देखाएको छ । धेरैलाई सुत्न अप्ठेरो हुने र अल्छी लाग्ने समस्या रहँदै आएको छ । कोरोनाका उद्गमस्थल मानिएको हुवानमा गरिएको अध्ययनले ७६ प्रतिसतमा अस्पतालबाट...

ट्रम्पलाई हटाउन महाअभियोग प्रस्ताव पेस

पौष२८,२०७८ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पदबाट हटाउनका निम्ति तल्लो सदनमा महाअभियोग प्रस्ताव दर्ता गरिएको छ । गत साता ट्रम्प समर्थकले गरेको हिंसा बिरुद्ध सो प्रस्ताव पेश गरिएको जनाइएको छ । उनलाइ अपराधलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ। डेमोक्र्याटहरूले अमेरिकी संसद्‌मा...

तनहुँ दमलौकी बिमलाको साङ्गीतिक यात्रा
  • खबरदाता

पौष २८,२०७७ प्रवेश प्रतिभा जन्मजात हो , निखारिनका लागि गरिने मेहनत फरक हो । तनहुँ दमौलीकी विमला परियारले घरबाटै सङ्गीत सिकिन् । त्यहि सिकाइको क्रम बढ्दै गएर लोक गीत र आधुनिक गीतसम्म प्रभाव पार्न सफल भइन। स्कुल, क्लब गाउँ ,गोठ...

आफ्नै प्रदेशमा ओली कमजोर
  • खवरदाता

पौष २७, २०७७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रधानमन्त्री केपी ओलीको अवस्था आफ्नै प्रदेशमा खस्किएको आङ्कलन गरिएको छ । भूगोलका आधारमा प्रदेश १ मा १४ जिल्ला र जिल्ला कमिटीको हैसियतमा रहेको १ महानगरपालिका कमिटी सक्रिय छन् । ती जिल्लामा केन्द्रीय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८