• जेठ ७, २०७९, शनिवार Saturday, 21 May, 2022
centreal college

माघ १ गते सार्बजनिक बिदा

  • खबरदाता

माघ १ गते सार्बजनिक बिदा

पौष २६,२०७७

चितवन – सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको हो।नेपालीहरुले माघी तथा माघे संक्रान्ति मनाउने भएकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रिपरिषदले गरेको हो।

गृहमन्त्रालयको सिफारिसमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो।

माघ १ गते थारु समुदायले माघी पर्व मनाउने गरेका छन् भने अन्यले माघे संक्रान्तिका रुपमा मनाउने गरेका छन्।

  • प्रकाशित मिति : पुस २६, २०७७, आइतवार ०७:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८