• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
लहरीले ठक्कर दिँदा नवलपुरमा मोटरसाइकल चालकको मृत्यु
  • खवरदाता

पौष २५, २०७७ नवलपुर । लहरीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मध्यविन्दु ७ स्थित चोरमारको जंगल खण्डमा सो दुर्घटना भएको हो । शनिवार दिउसो पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको भारतीय नम्वर प्लेटको...

आज ६९९निको हुँदा ३६२ संक्रमीत थपिए
  • खबरदाता

  पौष–२५,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ६९९ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने कुल संख्या संख्या २ लाख ५७ हजार ९२८ रहेको छ । यो ९७।५ प्रतिशत हो। पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना भाइरसको...

सविधान भत्काएर काँग्रेस चुनावमा जाँदैन : डा मिनेन्द्र रिजाल

पौष २५, २०७७ चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले संविधान भत्काएर कुनैपनि हालतमा काँग्रेस चुनावमा नजाने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान च्यातेर संसद भंग गर्दै चुनावको घोषणा गरेपछि त्यसको विरोधमा नेपाली काँग्रेस प्रदेश सभा...

नेकपाको एकता अभियानमा उभिन बामदेव गौतमको कार्यकर्तालाई अपिल
  • खबरदाता

पौष २५,२०७७ चितवन – अन्तिम समय सम्म पार्टी एकताको पक्षमा उभिएका नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन्। शनिबार एक वक्तव्य जारी गर्दै गौतमले एकता राष्ट्रिय अभियानमा जुट्न देशभरका नेता कार्यकर्ताहरुलाई आव्हान गरेका हुन।...

मंगोलियाबाट चितवन आउने कर्याङकुरुुङको संख्या बढाउन चराविद्को चासो
  • खवरदाता

पौष–२५, २०७७ चितवन । जाडो छल्न चितवन आउने कर्याङकुरुङ चराहरुको संख्या बढाउन चराविद्हरुले चासो दिएका छन् । मंगोलियाबाट करिव २ हजार किलोमिटरको यात्रा गरेर चितवनको दिव्यनगर आउने ती कर्याङकुरुङहरुको बासस्थान र उनीहरुको आहारालाई जोगाउन बर्ड एजुकेशन सासाइटी सौराहा चितवनले संरक्षणको...

यसै साताबाट खेलकुदमा नयाँ समीकरण
  • खवरदाता

खबर मुलुक विशेष रिपोर्ट पौष–२५, २०७७ चितवन । नेकपा विभाजनको असर यसका खेलकुद विकासमा पनि परेको छ । नेपाल खेलकुद महासङ्घमा दाहाल नेपाल पक्षको प्रभाव रहे पछि अहिले ओली पक्षले नयाँ रणनीति लिएको छ । त्यसो त कराँतेकर्मी ओमकृष्ण प्रसाईँ,...

सरसफाई अभियानमा सिटिजनका अभिकर्ता
  • खवरदाता

पौष–२५, २०७७ सिटिजन लाईफ इन्स्योरेन्सका अभिकर्ताहरु सरसफाई अभियानमा जुटेका छन् । सिटिजन लाईफ नारायणगढ शाखाका अभिकर्ता लिडरहरु सरसफाईमा लागेका हुन् । आज मौला कालिका मन्दिरको फेदिदेखि मन्दिर परिसरसम्म उनिहरुले सरसफाई गरेका हुन् । चौविस ओटा मठ मन्दिर रहेको उक्त क्षेत्रमा...

इजलासबाहिरै फैसला ! यी न्यायमूर्तिलाई अवहेलनाको मुद्दा किन नलगाउने ?

पौष २५,२०७७ ।   नारायण प्रसाद दाहाल चारजना पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले अदालतमा विचाराधीन संसद विघटनको मुद्दामा इजलासबाहिरैबाट ‘फैसला’ ठोकिदिएका छन् । बेलाबेला राजनीतिक प्रोपोगाण्डामा उत्रिइरहने यी चारैजना आफ्नो पूर्वहैसियत बिर्सेर पुनः तर्कको सिँगौरीमा...

कोरोनाविरुद्धको खोप ल्याउने तयारी गर्दै गैँडाकोट नगरपालिका
  • खबरदाता

पौष २४, २०७७ नवलपुर । नवलपुरको गैँडाकोटमा नगरपालिकामा कोरोना भाइरस विरुद्धको खोप मार्चको पहिलो सातामै ल्याउने तयारी भएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलका अनुसार नेपाल सरकारले मार्चको पहिलो साता त्रिभुवन विमानस्थलमा खोप झार्ने तयारी गरेको र त्यहाँबाट...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८