पौष २६,२०७७ चितवन । चितवनमा आगामी पौष २६ देखि माघ १ गतेसम्म जलपक्षीको गणना गरिने भएको छ । एसीयन वाटरवर्ड सेन्सस २०२१ नाम दिएर गणना गर्न लागीएको हो। बर्ड एजुकेशन सोसाइटी सौराहा चितवनले टिका गिरीको संयोजनमा ९ सदस्यीय टोली...
पौष–२४,२०७७ चितवन । सरकारी तथ्यांक अनुसार आज ५८४ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५७ हजार २२९ रहेको छ । यो ९७।४प्रतिशत हो। पछिल्लो २४ घण्टामा थप ५५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...
पौष २४,२०७७ चितवन । चितवनको सौराहाका प्यापारीहरुले पर्यटकलाई २० देखि ४० प्रतिशतसम्म छुटको प्याकेज ल्याएका न। क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइले आन्तरिक पर्यटक बढाउन त्यसरी छुट प्याकेज दिन लागेको बताए। होटलको स्तरअनुसार सौराहामा घुम्न आउने पर्यटकलाई २०...
आज म खुसी हुनुपर्ने हो, तर छैन । दुवै पक्षमा गल्ती–कमजोरी देखेको छु । तैपनि फेरि एकता गराउन सकिन्छ कि भनेर लागिरहेको छु । एक्लै एकताको माहोल बनाउन सकिन्न कि भनेर संगठनात्मक संरचना निर्माण गरेर पनि जाने पक्षमा छु । मलाई लाग्छ, पार्टी...
काम गर्न नदिने दाहाल–नेपाल, विघटन हुने प्रतिनिधिसभा कसरी ? विघटन त नेकपाको कथित सचिवालय हुनुपर्थ्यो, स्थायी कमिटी र केन्द्रीय समिति हुनुपर्थ्यो । प्रतिनिधिसभाको के त्यस्तो दोष थियो र विघटन भयो ? पौष २४,२०७७- श्रीकृष्ण अनिरुद्ध गौतम काठमाडौँ — देश पुनः...
पौष–२३ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ८८३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५६ हजार ६४४ रहेको छ । यो ९७.४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ४१२ जनामा कोरोना...
पौष २३,२०७७ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विपक्षी दल आक्रामक भइरहँदा नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझी झनै आक्रामक रहे । उनले प्रधानमन्त्री माथि गम्भीर आरोप लगाउँदै पदमा रहन समेत अनुपयुक्त भएको धारणा व्यक्त गरे । रायमाझीले प्रधानमन्त्री केपी शर्मा...
पौष २३, २०७७ चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र दुई गैँडा जुध्दा खसेको खाग सुरक्षित भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार मेघौलीको रेन्जपोष्ट भिम्ले फाँट आसपासमा गत पौष १९ गते खाग नभएको गैँडा देखिएपछि खोजी कार्य सुरु...
पौष २३,२०७७ कोरोना भाइरसको सङ्क्रमणका कारण अमेरिकाको अवस्था झनै भयावह बनेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ४ हजार १ सय जनाको ज्यान गएको छ । यो हालसम्मको सबैभन्दा खराब कीर्तिमान पनि हो । एकै दिन २ लाख ६० हजार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८