पौष २६,२०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू भारतसंग साँचो अर्थमा मित्रता गाँस्न चाहेको बताएका छन।
आइतबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन।
भारत संग हाम्रो परम्परागत सम्बन्ध रहेको र हाम्रो मित्रतालाई कसैले पनि हल्लाउन नसक्ने गरि मजबुद पार्नु पर्ने उनले बताए ।
उनले भनेञ यो सरकारले जति काम नत यो भन्दा अघिकाले गरे नत यो भन्दा पछीकाले गर्ने छन।झस्वास्थ ,शिक्षा क्षेत्रमा यो सरकारले धेरै ठुलो छलाङ मारेको उनको दाबी थियो। उनले भने ञपिछडिएको बर्ग अहिले शिक्षामा अगाडि आएको छ । यो ठुलो कउप्लब्धी हो।झ
सरकारको काम देखेर धेरै जना आत्तिएको उनको भनाइ थियो। बिकास भएकोलाई बिकास हो भन्न सक्नु परो नि। बिकाश देख्दा मुन्टो बटारेर नभाग्न साथीहरुलाई अनुरोध छ ,उनले भने।
लिपुलेक र लिम्पियाधुरा नक्सामा मात्र हैन जमीननै फिर्ता आउने उनले दाबी गरे। तेहि भएरत म भारतसग सांचो आर्थमा मित्रता गाँस्न चाहान्छु भन्दै छु त। हामी अर्काको नखाने र खान पनि कदापि नदिने उनको दाबी थियो। सम्बोधनकै क्रममामा उनले चुनाब जसरी पनि भएर छोड्ने दाबी समेत गरे।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८