जेष्ठ ३२,२०७८ युरोकप फुटबलको समूह सिको खेलमा अस्ट्रिया र नेदरल्यान्डले जित हात पारेका छन् । आइतबार राती भएको खेलमा नेदरल्यान्डले यक्रुेनलाई ३–२ ले हरायो भने त्यसै दिन भएको खेलमा अस्ट्रिया नर्थ मेसोडेनियामाथिको खेलमा ३–१ को जित हात पार्न सफल भयो...
जेष्ठ ३१,२०७८ सर्व खेलाडी नोभाक जोकोभीकले यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । उनको यो १९ औ ग्रान्डस्लाम उपाधि हो । आइतबार राती रोनाल्डग्यारोसमा भएको फाइनलमा उनले ग्रिसका स्टेफानो सिटसीपासलाई ६–७,२–६,६–३,६–२, ६–४ ले हराए । सिटसीपासको यो पहिलो...
जेष्ठ ३०,२०७८ रहिम स्टरर्लीङको निर्णायक गोलमा इंग्ल्यान्डले क्रोएसियालाई १–० ले हराउँदै युरो कप फुटबलमा विजयी सुरुवात गरेको छ । साबिक विश्व उपविजेता क्रोएसियाको विरुद्धमा स्टरर्लीङले ५७ औ मिनेटमा केभिन फिलिप्सको पासमा नजिकको दुरीबाट गोल गरे । यस अघि नै इंग्ल्यान्ड...
आज १९.४ प्रतिशतमा संक्रमण । जेष्ठ ३० ,२०७८ चितवन । आज एकै दिनमा ३९९४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ३१ हजार १०५ रहेको छ । यो ८७.३ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका...
संक्रमण दर ८ प्रतिशत । जेष्ठ ३०,२०७८ चितवन । चितवनमा २७९ जनाको पिसिआर परिक्षण गर्दा १९ र ६ को एन्टिजेन परिक्षा गर्दा ५ जना गरि थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप...
जेष्ठ ३०,२०७८ युरो कप फुटबलमा उपाधिको दाबेदार बेल्जियमले विजयी सुरुवात गरेको छ । समूह बिको दोस्रो खेलमा बेल्जियमले रुसलाई ३–० ले हराएको हो । रोबर्टो लुकाकुले १० औ मिनेटमा सुरुवाती गोल गरेको खेलमा थोमस मेयुनीयरले ३४ औ मिनेटमा दोस्रो गोल...
जेष्ठ ३०,२०७८ मैदानमै घाइते भएर अस्पताल लगिएका डेनमार्कका क्रिस्चीयन इरिक्सनको स्वास्थ्य अवस्था स्थिर रहेको छ । कोपनहेगनमा जारी खेल इरिक्सन घाइते भए पछि आधा घण्टा स्थगित भएको थियो । पहिलो हाफको पाँच मिनेट बाँकी रहँदा स्थगित सो खेल इरिक्सन होसमा...
जेष्ठ २९,२०७८ चालु युरो कप फुटबल प्रतियोगिताको दोस्रो खेलमा स्वीजरल्यान्ड र वेल्स बिच १–१ गोलको बराबरी भएको छ। बाकु रङ्गशालामा भएको खेलको ४९ औ मिनेटमा बैल एमबोलोको गोलमा स्वीजरल्यान्डले अग्रता लिएको थियो । कियफ मोरेले खेल सकिन १७ मिनेट बाँकी...
आज २३.३४ प्रतिशतमा संक्रमण। जेष्ठ २९ ,२०७८ चितवन । आज एकै दिनमा ६२९५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख २७ हजार १११ रहेको छ । यो ८६.९ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका अनुसार थप...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८