प्रतिनिधि सभा विघटन गरेर अध्यादेशकै भरमा राजकाज चलाउन तम्सिएको सरकारलाई सर्वोच्च अदालतले लगाम लगाइदिएको छ। जेष्ठ २८,२०७८ सर्वोच्च अदालतको संवैधानिक इजलासले बिहीबार नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। नागरिकता सम्बन्धी अध्यादेशमा सुनुवाइ गर्दै त्यसको कार्यान्वयनमा रोक...
आज २४ प्रतिशतमा संक्रमण जेष्ठ २७ ,२०७८ चितवन । आज एकै दिनमा ५२९३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख १५ हजार ५९१ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३७४९ जनामा कोरोना भाइरसको...
संक्रमण दर १४ प्रतिशत । जेष्ठ २७,२०७८ चितवन । चितवनमा ४९७ जनाको पिसिआर परिक्षण गर्दा ५८ र ८४ को एन्टिजेन परिक्षा गर्दा २४ जना गरि थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा थप...
जेष्ठ २७,२०७८ चितवन । नमस्ते ग्रुप नामक सस्थाले १०५ बिपन्न परिवारलाई खाध्य सामाग्री बितरण गरेको छ । चितवनका युवा व्यवसायी तथा पेशाकर्मीकोहरु सम्मीलित नमस्ते ग्रुपले भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित आंँपटारीमा बसोबास गर्ने १०५ परिवारलाई बिहिवार राहत सामाग्री वितरण...
जेष्ठ २७ ,२०७८ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा।कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि गाउँमा कोरोना सङ्क्रमण तीव्र भएको जानकारी दिँदै अब गाउँबाट सहरमा...
आज २८.६ प्रतिशतमा संक्रमण जेष्ठ २६ ,२०७८ चितवन । आज एकै दिनमा ५७६८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख १० हजार २९८ रहेको छ । यो ८५।२ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार...
जम्मा ६१७ नमूना परिक्षण भएका मध्ये ८० जना अर्थात १३ प्रतिशत संक्रमीत भए। जेष्ठ २६,२०७८ चितवन । चितवनमा ५६५ जनाको पिसिआर परिक्षण गर्दा ६३ र ५२ को एन्टिजेन परिक्षा गर्दा १७ जना गरि थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि...
जेष्ठ २६,२०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार ३ गते सम्म निषेधाज्ञालाई थप गरेको छ । जिल्लामा कोरोनाको संक्रमण दर केहि घटेपनि नियन्त्रणमामा नआइसकेको र जोखिम कायमै रहेको भन्दै प्रशासनले असार ३ गते राती १२ बजे सम्मको लागि जिल्ला...
जेष्ठ २६, २०७८ तनहुँ– तनहुँको भीमाद नगरपालिकामा १७४ जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये ४ जना संक्रमित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसनमा छन् । बाँकी सबै होम आइसोलेसनमा । नगरपालिकाले भीमाद बजारस्थित भीमाद प्राथमिक स्वास्थ्य केन्द्रमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८